"आवश्यकता शृङ्खला सिद्धान्त" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
अब्राहम मास्लोको |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १८: | पङ्क्ति १८: | ||
[[चित्र:आवश्यकता शृंखला सिद्धान्त.png|thumb|[[अब्राहम मास्लो]]को आवश्यकता शृंखला सिद्धान्त]] |
[[चित्र:आवश्यकता शृंखला सिद्धान्त.png|thumb|[[अब्राहम मास्लो]]को आवश्यकता शृंखला सिद्धान्त]] |
||
५. आत्म सन्तुष्टि आवश्यकता<ref>व्यवस्थापनको सिद्धान्त : डा. सन्तोषराज पौड्याल , गोपालमान प्रधान, केदारप्रसाद भण्डारी २०७०</ref> |
५. आत्म सन्तुष्टि आवश्यकता<ref>व्यवस्थापनको सिद्धान्त : डा. सन्तोषराज पौड्याल , गोपालमान प्रधान, केदारप्रसाद भण्डारी २०७०</ref> |
||
==सन्दर्भ सामग्रीहरू== |
|||
{{reflist}} |
|||
{{ठुटो}} |
११:२५, ६ जुलाई २०१८ जस्तै गरी पुनरावलोकन
अब्राहम मास्लोको यो आवश्यकता शृंखला सिद्धान्त निम्नलिखित मान्यताहरुमा आधारित छ ।
मानिसका आवश्यकता र उद्देश्य अनगिन्ती हुन्छन् ।
आवश्यकताको शृंखला हुन्छ ।
असन्तुष्ट आवश्यकताले कर्मचारीलाई उत्प्रेरणा दिन्छ ।
मानिसले विकास र विस्तार चाहन्छ ।
१. शारीरिक आवश्यकता
२. सुरक्षा आवश्यकता
३. सामाजिक आवश्यकता
४. अहम् आवश्यकता
५. आत्म सन्तुष्टि आवश्यकता[१]
सन्दर्भ सामग्रीहरू
- ↑ व्यवस्थापनको सिद्धान्त : डा. सन्तोषराज पौड्याल , गोपालमान प्रधान, केदारप्रसाद भण्डारी २०७०