२००२ युइएफए च्याम्पियन्स लिग फाइनल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२००२ युइएफए च्याम्पियन्स लिग
प्रतियोगिता२००१–०२ युइएफए च्याम्पियन्स लिग
मिति१५ मे २००२
स्थानहाम्प्डेन पार्क, ग्लाज्गो[१]
म्यान अफ द म्याचजिनेदीन जिदेन (रियल म्याड्रिड)[२]
रेफ्रीयुर्स मियर (स्विट्जरल्यान्ड)[३]
उपस्थिति५०,४९९[२]
मौसमहल्का बादल,
१५ °से (५९ °फे)[४]

२००२ युइएफए च्याम्पियन्स लिग फाइनल २००१-२००२ च्याम्पियन्स लिग सिजनको अन्तिम खेल थियो । यो खेला स्विट्जरल्यान्डको ग्लाज्गो सहरमा अवस्थित हम्प्डेन पार्कमा भएको थियो । यो फाइनल खेलमा जर्मनीको बायर ०४ लिभरकुसेन र स्पेनी क्लब रियल म्याड्रिड बिच भएको थियो । यो खेल १५ जुन २००२ मा भएको थियो जसमा रियल म्याड्रिड लिभरकुसेनलाई २ को बिरुद्ध १ गोल अन्तरले हराएको थियो ।

खेलको तथ्याङ्क[सम्पादन गर्नुहोस्]

पहिलो हाप[५]
तथ्याङ्क बायर लिभरकुसेन रियल म्याड्रिड
गरेका गोलहरू
जम्मा सट
लक्षमा लागेको सटहरू
बलमा नियन्त्रण ४२% ५८%
कर्नक किक
फल १९
अफसाइड
पहेंलो कार्ड
रातो कार्ड

दोश्रो हाप[६]
तथ्याङ्क बायर लिभरकुसेन रियल म्याड्रिड
गरेका गोल
जम्मा सट
लक्षमा लागेका सटहरू
बलमा नियन्त्रण ५४% ४६%
कर्नर किक
फल २५
अफसाइड
पहेंलो कार्ड
रातो कार्ड

सबै
तथ्याङ्क बायर ०४ लिभरमुसेन रियल म्याड्रिड
गरेको गोल
जम्मा सट १३ १२
लक्षमा लागेका सटहरू
Ball possession ४८% ५२%
कर्नर किक
फल १७ ४४
अफसाइड
पहेंलो कार्ड
रातो कार्ड

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. स्मिथ, सिन (१३ मे २००२), "ग्लास्गो", बिबिसी स्पोर्ट्स (बिबिसी), अन्तिम पहुँच ३१ डिसेम्बर २०१० 
  2. २.० २.१ "2. Finals", युइएफए च्याम्पियन्स लिगको तथ्याङ्क, नियोन , स्विजरल्यान्ड: युरोपेली फुटबल महासङ्घ, २०१७, पृ: १, अन्तिम पहुँच २२ अप्रिल २०१७ 
  3. लिन्ड्से, म्याथ्युज (१३ मे २००२), "Meier the man for job", इभिनिङ टाइम्स (ProQuest Archiver): 52, अन्तिम पहुँच ३१ डिसेम्बर २०१०  (सदस्यता आवश्यक)
  4. "मैसमको इतिहास", www.wunderground.com 
  5. "पहिलो आधा समयको तथ्याङ्क" (पिडिएफ), युइएफए डट कम, युरोपेली फुटबल महासङ्घ, १५ मे २००२, अन्तिम पहुँच ३१ डिसेम्बर २०१० 
  6. "फुट टाइम रिपोर्ट" (पिडिएफ), युइएफए डट कम, युरोपेली फुटबल महासङ्घ, १५ मे २००२, अन्तिम पहुँच १ सेप्टेम्बर २०१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]