सहयोगी बहुमुखी महाविद्यालय
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सहयोगी बहुमुखी महाविद्यालय काठमाडौँ जिल्लामा रहेको एक क्याम्पस हो । २०२२ सालमा स्थापना भएको यो विद्यालय काठमाडौँको गोकर्णमा अवस्थित छ। यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ।[१]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति