जेरी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
Jalebis as served in South Asia |
|
| उत्पति | |
|---|---|
| अन्यनाम(हरू) | जलभल्लिका, जुल्पी, कुण्डलिका, जलेबी |
| क्षेत्र वा देश | मध्यपूर्व, दक्षिण एशिया |
| सर्जक | प्राचिन भारतिय |
| विवरण | |
| Course | Dessert |
| मुख्य तत्व(हरू) | मैदा, केशर, घिउ, चिनी |
| Variations | Jaangiri or Imarti |
जेरी अथवा जुलेबी अथवा जुल्पी (भोजपुरी:जीलेबी, उर्दू:جلیبی, हिन्दी:जलेबी, ਜਲੇਬੀ, জিলাপী) एक प्रकारको मिठाई हो जुन भारतीय उपमहाद्वीपमा धेरै प्रसिद्ध छ। यस्लाई भारत, पाकिस्तान, नेपाल अनि बंगलादेशका मान्छेहरू खुब रुचाँउछन । यस्लाई मैदाबाट तयार गरिन्छ । मैदाको घोल बनाएपछि त्यो मैदालाई एउटा कपडामा हालेर कपडा मुनि एउटा सानो दुलो पारेर तातो तेलमा घुमाई घुमाई जुलेबी तयार गरिन्छ त्यसपछि त्यो जुलेबी लाई चिनीको घोलमा डुबाएर एकछिन राख्छन र त्यस पछि त्यो जुलेबी खाने योग्य हुन्छ ।