धरमपुर, झापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धरमपुर नेपालको मेची अञ्चलको झापा जिल्लाको एक गाउँ विकास समिति हो।

सिमाना[सम्पादन गर्नुहोस्]

पूर्वमा सतासीधाम पश्चिम र दक्षिणमा कमल खोला र उत्तरमा इलामको चुलाचुली रहेको छ । यस धरमपुर गा.वी.स मा कुल ९ वडा छन् जसमा २ वडा ९ र ८ ले महेन्द्र राजमार्ग छोएको छन् भने अन्य ७ वडामा प्रेवेशको लागि ईनै २ वडाको प्रयोग गरिन्छ । मुख्य धरमपुर चोक भनेर महेन्द्र राजमार्ग र धरमपुर ८ जोडीएको ठाउँ लाई चीनीन्छ। धरमपुरको गा.वी.स कार्यालय धरमपुर ५ को मंगलबारेमा रहेको छ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

धरमपुरको जनसङ्ख्या (1991) - जम्मा १४,१४४ मुख्य कुनै जाती विशेषको मुख्य बाहुल्यता नरहेको भएतापनि यहाँ क्षेत्री , बाहुन , राई लिम्बू, लगाएत राजवंशीसतार

समुदायको उपस्थिति छ

तस्बिरहरू[सम्पादन गर्नुहोस्]

Dharampur

मानचित्र[सम्पादन गर्नुहोस्]

Dharampur
धरमपुर

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]