धावा
नेपाली विकिपीडियाबाट
| धावा | |
| अञ्चल - जिल्ला |
गण्डकी - गोर्खा |
| क्षेत्र | |
| समय क्षेत्र | नेपाली समय (UTC+५:४५) |
| जनसंख्या (2001) - जनघनत्व |
४०४० - |
धावा नेपालको गण्डकी अञ्चलको गोर्खा जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउंमा ८४६ वटा घर छन्।
विषयसूची |
जनसंख्या [सम्पादन गर्ने]
नेपालको सन् २००१को जनगणना अनुसार धावाको जनसंख्या ४०४० छ।[१] यस मध्य पुरुष ४५%, र महिला ५५% छन्। धावामा धेरै सिम्खडा बस्छन। अशिम उपसक् (९८४१७२८२८७) रेडियो प्रस्तुत हुनुहुन्छ।
|
|||||
स्रोत [सम्पादन गर्ने]
| नेपालको भूगोल सँग सम्बन्धित यो लेख अपुरो छ । तपाई यसलाई बढाएर विकिपीडियालाई सहायता गर्न सक्नु हुन्छ। |