पद्म रत्न विद्यामन्दिर कलेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पद्म रत्न विद्यामन्दिर कलेज सर्लाही जिल्लाको मलङ्गवामा अवस्थित एक कलेज हो । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति