पोखरा विश्वविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पोखरा विश्वविद्यालय
उद्देश्य Quality Education for Leadership
स्थापना १९९१
प्रकार पब्लिक
कुलपति नेपालको प्रधानमन्त्री
उपकुलपति
रजिस्ट्रार
ठेगाना लेखनाथ , कास्की जिल्ला, नेपाल
विद्यार्थी संख्या
वेबसाईट http://www.pu.edu.np
पोखरा विश्वविद्यालय प्रवेश द्वार

पोखरा विश्वविद्यालय नेपालको पश्चिमाञ्चलको पोखरा शहरमा अवस्थित विश्वविद्यालय हो । यो विश्वविद्यालय सन् १९९६मा स्थापित भएको हो । हाल यस विश्वविद्यालयमा ४९०० विद्यार्थी अध्यनरत छन् । यो विश्वविद्यालयमा चार आंगिक र देशभर पचासभन्दा बढी संबन्धन प्राप्त महाविद्यालयहरू रहेका छन ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

बाह्य लिंक[सम्पादन गर्नुहोस्]