कार्बन

नेपाली विकिपीडियाबाट
(प्राङ्गार बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बोरोनकार्बननाइट्रोजन
-

C

Si
उपस्थिति
clear (diamond) & black (graphite)
साधारण गुणहरू
नाम, संकेत, संख्या कार्बन, C, ६
उच्चारण /ˈkɑrbən/
तत्वको प्रकार अधातु
समुह, पेरियोड, व्लक १४, p
मानक आणविक भार १२.०१०७(८)
इलेक्ट्रोन वितरण १s २s २p or [He] २s २p
प्रति सेल इलेक्ट्रोनहरू २,४ (Image)
भौतिक गुणहरू
अवस्था Solid
उर्ध्वपातन विन्दु ३९१५ K, ३६४२ °C, ६५८८ °F
ट्रिपल विन्दु ४६०० K (Expression error: Unrecognized punctuation character "�".°C), १०८००[१][२] kPa
फ्युजनको ताप ११७ (graphite) kJ·mol−1
मोलार ताप क्षमता ८.५१७(graphite),
६.१५५(diamond) J·mol−1·K−1
आणविक गुणहरू
अक्सिडेसन स्थितिs , ३ [३], २, १ [४], , -१, -२, -३, -४[५]
इलेक्ट्रो निगेटिभिटी २.५५ (Pauling scale)
कोभ्यालेन्ट अर्धव्यास ७७(sp³), ७३(sp²), ६९(sp) pm
भ्यान डर वाल अर्धव्यास १७० pm
अरु गुणहरू
चुम्बकिय सूचिकरण diamagnetic[६]
थर्मल कन्डक्टिभिटी ११९-१६५ (graphite)
९००-२३०० (diamond) W·m−1·K−1
Young's modulus १०५० (diamond) [७] GPa
Shear modulus ४७८ (diamond) [७] GPa
Bulk modulus ४४२ (diamond) [७] GPa
Poisson ratio ०.१ (diamond) [७]
Mohs hardness १-२ (Graphite)
१० (Diamond)
CAS registry number ७४४०-४४-०
सबै भन्दा स्थिर आइसोटपहरू
Main article: Isotopes of कार्बन
iso NA half-life DM DE (MeV) DP

१५

११C syn २० min β+ ०.९६ ११B
१२C ९८.९% १२C is stable with ६ neutrons
१३C १.१% १३C is stable with ७ neutrons
१४C trace ५७३० y β- ०.१५ १४N
· r

पिरियोडिक टबलमा १४मा समुहकृत यसको रासायानिक संकेत "C" हो भने आणविक नम्बर ६ रह्को छ| अधातुमा बर्गिकृत 'कार्वन'को ३ स्वरूप मध्ये 12C र 13C स्थिर रहन्छ (खिइदैन) भने 14C बिकिरणयुक्त हुन्छ (आधा समय=5730 वर्ष)| अक्सिजन संगको समिश्रणमा यो ग्यास स्वरूपमा कार्बनडाइअक्साइड बन्दछ|विभिन्न जैविक पदार्थ तथा अन्य वस्तुमा विभिन्न यौगिक तथा वायुमण्डलमा कार्बनडाइअक्साइड ग्याँसका रूपमा कार्बन रहन्छ। कार्बनडाइअक्साइडले वायुमण्डलको करिब शून्य दशमलव २१ प्रतिशत अंश ओगटेको हुन्छ। यस्तै हरेक जैविक पदार्थको संरचनामा कार्बनको मुख्य अंश हुन्छ। पेट्रोलियम पदार्थ, कोइला आदि जीवांश इन्धन -फोसिल फ्युल) हरूमा पनि कार्बन हुन्छ। जैविक इन्धनहरूको दहनबाट ऊर्जा उत्पन्न हुने क्रममा त्यहाँ रहेको कार्बन छुट्टीन्छ जुन वायुमण्डलमा रहेको अक्सिजनसँग मिलेर कार्बनडाइअक्साइड बन्छ। जैविक पदार्थहरूमा रहेको कार्बन आफैंमा हानिकारक होइन, तर जब यो कार्बनडाइअक्साइडका रूपमा वायुमण्डलमा पुग्छ यसले प्रदूषकका रूपमा काम गर्छ |

पृथ्वीमा कार्वनको अनेक स्वरूप मध्ये "कोइला" सर्व व्यापक रहेको छ भने "हिरा" दुर्लभ रहेको छ | उर्जा कोअ स्रोतको रूपमा कोईला प्रचलित छ भने औधोगिक प्रयोजनमा ग्रेफाईट महत्वपूर्ण मानिन्छ| कार्वनको आणविक रूपलाई परिस्कार गरि तयार गरिने रेशा (carbon fiber) आज सम्म उपलब्ध सबै भन्दा दर्हो रेशा मानिन्छ| रौ जत्ति पातलो रेशा समुहले कैयौ टन भार बहन गर्न सक्दछ|

Diamond and graphite2.jpg

सन्दर्भ[सम्पादन गर्ने]

  1. Haaland, D (१९७६), "Graphite-liquid-vapor triple point pressure and the density of liquid carbon", Carbon १४(६): ३५७, doi १०.१०१६/०००८-६२२३(७६)९००१०-५ 
  2. Savvatimskiy, A (२००५), "Measurements of the melting point of graphite and the properties of liquid carbon (a review for १९६३–२००३)", Carbon ४३(६): १११५, doi १०.१०१६/j.carbon.२००४.१२.०२७ 
  3. "Fourier Transform Spectroscopy of the System of CP" 
  4. "Fourier Transform Spectroscopy of the Electronic Transition of the Jet-Cooled CCI Free Radical" 
  5. "Carbon: Binary compounds" 
  6. Magnetic susceptibility of the elements and inorganic compounds, in Handbook of Chemistry and Physics ८१st edition, CRC press.
  7. Cite error: Invalid <ref> tag; no text was provided for refs named ioffe

रसायनिक गुणहरू[सम्पादन गर्ने]

भौतिक गुणहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]