म्याग्नेसियम

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

| colspan=2 style="text-align: center" | Main article: Isotopes of म्याग्नेसियम

सोडियमम्याग्नेसियमएल्युमिनियम
Be

Mg

Ca
उपस्थिति
चम्किलो खैरो ठोस धातु
साधारण गुणहरू
नाम, संकेत, संख्या म्याग्नेसियम, Mg, १२
उच्चारण /mæɡˈnziəm/, mag-nee-zee-əm
तत्वको प्रकार अल्कालाइन अर्थ धातु
समुह, पेरियोड, व्लक , s
मानक आणविक भार २४.३०५०
इलेक्ट्रोन वितरण [Ne] ३s
प्रति सेल इलेक्ट्रोनहरू २, ८, २ (Image)
भौतिक गुणहरू
अवस्था solid
पग्लने विन्दु ९२३ K, ६५० °C, १२०२ °F
उम्लने विन्दु १३६३ K, १०९१ °C, १९९४ °F
फ्युजनको ताप ८.४८ kJ·mol−1
वाष्पिकरणको ताप १२८ kJ·mol−1
मोलार ताप क्षमता २४.८६९ J·mol−1·K−1
आणविक गुणहरू
अक्सिडेसन स्थितिs , १ [१]
(strongly basic oxide)
इलेक्ट्रो निगेटिभिटी १.३१ (Pauling scale)
आणविक अर्धव्यास १६० pm
कोभ्यालेन्ट अर्धव्यास १४१±७ pm
भ्यान डर वाल अर्धव्यास १७३ pm
अरु गुणहरू
मणिभ ज्यामिती षट्भुजाकार
चुम्बकिय सूचिकरण paramagnetic
थर्मल कन्डक्टिभिटी १५६ W·m−1·K−1
आवाजको गति (thin rod) (r.t.) (annealed)
४९४० m·s−1
Young's modulus ४५ GPa
Shear modulus १७ GPa
Bulk modulus ४५ GPa
Poisson ratio ०.२९०
Mohs hardness २.५
Brinell hardness २६० MPa
CAS registry number ७४३९-९५-४
सबै भन्दा स्थिर आइसोटपहरू
iso NA half-life DM DE (MeV) DP
२४Mg ७८.९९% २४Mg is stable with १२ neutrons
२५Mg १०% २५Mg is stable with १३ neutrons
२६Mg ११.०१% २६Mg is stable with १४ neutrons
· r

म्याग्नेशियम एक रसायनिक तत्त्व हो, जसको चिह्न Mg हो , यसको परमाणु संख्या १२ हो र सामान्य अक्सीडेशन संख्या +२ हो। यो क्याल्सियमबेरियम जस्तै एक एल्कालाइन अर्थ धातु हो।पृथ्वीमा आठौं धेरै उपलब्ध यस तत्त्व,तौलको अनुपातमा २% छ, अझ पूरै ब्रह्माण्डमा यो नवौँ सबै भन्दा बढी पाइने तत्त्व हो। यसको बाहुल्यको सम्बन्ध यस तथ्यसँग छ, कि सुपरनोभा तारहरूमा तीन हीलियमका नाभिकहरू कार्बनमा शृंखलागत तरिकाले जोडिए पछि म्याग्नेशियमको निर्माण हुन्छ। म्याग्नेशियम आयनको पानीमा उच्च घुलनशीलताले यसलाई समुद्री जलमा तेश्रो धेरै घुलनशील तत्त्वको रूपमा स्थापना गरिदिएको छ। म्याग्नेशियम सबै जीव जन्तुहरूलगायत मनुष्यको लागि पनि उपयोगी तत्त्व हो। यो मानव शरीरमा पाइने पाँच प्रमुख रसायनिक तत्वहरू मध्येको एक हो। मानव शरीरमा यसको ५०% उपस्थिति अस्थिहरू र हड्डिहरूमा हुन्छ जब कि बाँकी ५०% भाग शरीरमा हुने जैविक कियाहरूमा सहभागी रहन्छ।

रसायनिक गुणहरू[सम्पादन गर्ने]

म्याग्नेसियमले पानीसँग रसायनिक प्रतिक्रिया गरि म्याग्नेसियम हाइड्रोअक्साइड र हाइड्रोजन ग्यासको निर्माण हुन्छ :
Mg+२HO → Mg(OH)+H

म्याग्नेसियम कार्वन डाइअक्साइडसँग प्रतिक्रिया गरि म्याग्नेसियम अक्साइड कार्वनको निर्माण गर्दछ :
२Mg (S) + CO → २MgO (S) + C (S)

रसायनिक गुणहरू[सम्पादन गर्ने]

भौतिक गुणहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Bernath, P. F., Black, J. H., & Brault, J. W. (१९८५), "The spectrum of magnesium hydride", Astrophysical Journal २९८: ३७५, Bibcode१९८५ApJ...२९८..३७५B, doi: १०.१०८६/१६३६२० , <http://bernath.uwaterloo.ca/media/२४.pdf> 

रसायनिक गुणहरू[सम्पादन गर्ने]

भौतिक गुणहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]