ब्रेसियर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
ब्रेसियर
Modern bra fullcup.jpg
आधुनिक ब्रेसियर
प्रकार भित्रि पहिरन
शताब्दि १९ औं

ब्रेसियर (उच्चारण यूके: /ˈbræzɪər/, यूएस: /brəˈzɪər/) वा ब्रा (/ˈbrɑː/) महिलाले स्तनलाई छोप्न तथा अड्याउनको लागि लगाउने भित्रि पहिरन हो । १९ औं शताब्दिको अन्त्य तिरबाट व्यापक रुपमा स्तनलाई अड्याउनको लागि प्रयोग हुने कर्सेटको सट्टामा यसको प्रयोग शुरु भयो । हाल विभिन्न किसिम तथा आकारका ब्राहरू उत्पादन हुने गर्दछन ।


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा