भक्तपुर जिल्ला

नेपाली विकिपीडियाबाट

(भक्तपुर बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज
भक्तपुर जिल्ला
Bhaktapur district location.png
अञ्चल: बागमती अञ्चल
सदरमुकाम: भक्तपुर नगरपालिका
क्षेत्रफल: ११९ वर्ग कि.मि.
जनसङ्ख्या: २,५१,८४०
गाविस सङ्ख्या: -
नगरपालिका(हरू): भक्तपुर नगरपालिका, मध्यपुर ठिमी नगरपालिका
संविधानसभा निर्वाचन क्षेत्र सङ्ख्या:
भौगोलिक अवस्थिति: पहाडी प्रदेश
सबैभन्दा अग्लो उचाई: २,१६६ मिटर
सबैभन्दा होंच उचाई: १,३७२ मिटर
प्रमुख जनजातीहरू: नेवार, बाहुन, क्षेत्री, तामाङ,
प्रमुख भाषाहरू: नेपाली, नेवारी
मानव विकास सुचाङ्क स्थिति: (७५ जिल्लहरू मध्ये)
टेलिफोन कोड: ०१
 हे     
नेपालको प्रशासनिक विभाजन
पूर्वाञ्चल
मेची: झापा इलाम पाँचथर ताप्लेजुङ
कोशी : मोरङ सुनसरी धनकुटा तेह्रथुम भोजपुर सङ्खुवासभा
सगरमाथा : सप्तरी सिराहा उदयपुर खोटाङ ओखलढुंगा सोलुखुम्बु
मध्यमाञ्चल
जनकपुर : धनुषा महोत्तरी सर्लाही सिन्धुली रामेछाप दोलखा
बागमती : काठमाण्डौ ललितपुर भक्तपुर काभ्रेपलाञ्चोक
धादिङ नुवाकोट सिन्धुपाल्चोक रसुवा
नारायणी : रौतहट बारा पर्सा मकवानपुर चितवन
पश्चिमाञ्चल
गण्डकी : गोर्खा तनहुँ स्याङ्जा लमजुङ कास्की मनाङ
लुम्बिनी : नवलपरासी रुपन्देही कपिलबस्तु पाल्पा अर्घाखाँची गुल्मी
धवलागिरी : पर्वत वाग्लुङ म्याग्दी मुस्ताङ
मध्यपश्चिमाञ्चल
राप्ती : दाङप्युठानरोल्पासल्यानरुकुम
कर्णाली : डोल्पाजुम्लाकालिकोटमुगूहुम्ला
भेरी : बाँकेबर्दियासुर्खेतदैलेखजाजरकोट
सुदुरपश्चिमाञ्चल
सेती : कैलालीडोटीअछामबाजुराबझाङ
महाकाली : कञ्चनपुरडडेलधुराबैतडीदार्चुला
 हे     


भक्तपुर (भादगाँउ वा ख्वःप) नेपालको एक प्राचिन सहर हो जुन काठमाण्डौँ उपत्यकाको पूर्वी भागमा पर्दछ। यो सहर भक्तपुर जिल्ला अन्तर्गत भक्तपुर नगरपालिकामा पर्दछ। क्षेत्रफलको हिसावले भक्तपुर जिल्ला नेपालको सबैभन्दा सानो जिल्ला हो। मध्यपुर (थिमी) नगरपालिका पनि यही जिल्लामा पर्दछ।

यो सहर भादगाँउले टोपीजुजु धौ भनिने स्थानिय दहीको परिकारका लागि प्रशिद्ध छ ।

भक्तपुरमा ख्वःप कलेज र ख्वःप इन्जिनियरिङ्ग कलेजहरू छ्न् जुन भक्तपुर नगरपालिकाले सञ्चालन गर्दछ।


[परिवर्तन्] यो पनि हेर्नुहोस्

नेपालको क्षेत्रिय बर्गिकरण

न्यातापोल, भक्तपुरको सबैभन्दा प्रशिद्ध स्मारक