मध्यपुर ठिमी नगरपालिका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मध्यपुर ठिमी नगरपालिका
Bhaktapur district location.png
स्थापना : -
अञ्चल: बागमती अञ्चल
जिल्ला: भक्तपुर जिल्ला
क्षेत्रफल: - बर्ग कि.मी.
जनसंख्या: -
वडा संख्या: -१७
भौगोलिक अवस्थिति: पहाडी प्रदेश, काठमाडौं उपत्यका
मेयर:  ??
टेलिफोन कोड: ०१
वेबसाईट: -
 हे  वा  सं 

काठमाडौं उपत्यकाको भक्तपुर जिल्लामा रहेको ऐतीहासीक नगर हो। मध्यपुर ठिमी यो ऐतिहासीक नगर कान्तीपुर र भक्तपुरका बिचरहेको छ। द्रुततर रूपमा जनसंख्या बढीरहेको यो सहर छिट्टै ढाकीने निश्चित जस्तै छ। मध्यपुरमा झन्डै ६० हजार मानीस बसोबास गर्दछन। मध्यपुरको टेलीफोन कोड नं. ०१ हो। बालकुमारि गा.बि.स., चपाचओ गा.बि.स.,नगदेश् गा.बि.स.,बोदे गा.बि.स.,र लोकन्थलिगा.बि.स., यसरीपाच वटा गा.बि.सहरू मिलाइ बनेको हो /यस् नगरमा सत्र वटा वडा छन्/ यहाको प्रमुख स्थान् बालकुमारि मन्दिर् हो यो बालकुमारि गा.बि.समा पर्द्छ/ थिमिको ;सिदिकालि मन्दिर् चपाचओ गा.बि.समा पर्द्छ/ नगदेश् गा.बि.समा सिदिगनेश् मन्दिर् रहेको छ/ त्यसतै बोदे गा.बि.समा माहालक्ष्मि र निलबाराहि मन्दिर् रहेको छ/ दिब्यस्वोरि मन्दिर् रहेको छ/ त्यसै गरि यहा धेरै मन्दिरहरू रहेको छ

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]