युएस ओपन (टेनिस)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युएस ओपन
आधिकारिक वेबसाइट
स्थापना१८८१
अवस्थितिन्यु योर्क सहर, न्यु योर्क,
संयुक्त राज्य अमेरिका
स्थानविल्ली जिन किङ राष्ट्रिय टेनिस सेन्टर
सतहघाँस - बाहिर (१८८१-१९७४)
माटो - बाहिर (१९७५-१९७७)
कठोर - बाहिर (१९७८–हालसम्म)
पुरस्कार राशी$३,४२,५२,००० (२०१३)
पुरुष
ड्र128S / 128Q / 64D
वर्तमान च्याम्पियनमारिन सिलिच (एकल)
बब ब्रायन / माइक ब्रायन (डबलस)
सबैभन्दा अधिक एकल शिर्षक
रिचार्ड सियर्स
बिल लर्नड
बिल टिल्डेन
सबैभन्दा अधिक डबल शिर्षक
रिचार्ड सियर्स
होलकोम्ब वार्ड
महिला
ड्र128S / 128Q / 64D
वर्तमान च्याम्पियननाओमी ओसाका (एकल)
एकाटेरिना मकारोभा / एलेना भेसनिना (डबल्स)
सबैभन्दा अधिक एकल शिर्षक
मोल्ला मल्लोरी
सबैभन्दा अधिक डबल शिर्षक१३
मार्गरेट ओसबोर्ने
मिक्सड डबल
ड्र३२
वर्तमान च्याम्पियनसानिया मिर्जा / ब्रुनो सोअर्स
अधिक शिर्षक (पुरुष)
बिल टिल्डेन
बिल टालबर्ट
बब ब्रायन
अधिक शिर्षक (महिला)
मार्गरेट ओसबोर्ने
मार्गरेट कोर्ट
ग्रयाण्ड स्ल्याम
वर्तमान
२०१४ युएस ओपन

युएस ओपन प्रत्येक वर्षको अगस्त महिनाको अन्त तिर वा सेप्टेम्बर महिनाको सुरुमा संयुक्त राज्य अमेरिकाको न्यु योर्क सहरमा सन्चालन हुने एउटा मुख्य तथा ग्रयाण्ड स्ल्याम टेनिस प्रतियोगिता हो । यो सबैभन्दा पुरानो टेनिस प्रतियोगिता मध्ये एक हो । यसको पहिलो पुरुष तर्फको एकल संस्करणको सुरुवात सन् १८८१ मा भएको हो । यो प्रतियोगिता ग्रयाण्ड स्ल्याम अन्तर्गत रहेको छ यो बाहेक फ्रेन्च ओपन, विम्बल्डन तथा अस्ट्रेलियन ओपन रहेको छ ।[१]

यो प्रतियोगितामा दर्शकको अपार सहभागिता रहने गरेको छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

वर्तमान च्याम्पियनहरू[सम्पादन गर्नुहोस्]

प्रतियोगिता बिजेता उप-बिजेता स्कोर
२०१४ क्रोएसिया मारिन सिलिच जापान केइ निसिकोरी 6–3, 6–3, 6–3
२०१४ संयुक्त राज्य अमेरिका सेरेना विलियम्स डेनमार्क क्यारोलिन वोजनियाकी 6–3, 6–3
२०१४ संयुक्त राज्य अमेरिका बब ब्रायन
संयुक्त राज्य अमेरिका माइक ब्रायन
स्पेन मार्केल ग्र्यानोलर्स
स्पेन मार्क लोपेज
6–3, 6–4
२०१४ रुस एकाटेरिना माकारोभा
रुस एलेना भासनिना
स्विट्जरल्यान्ड मार्टिना हिंगिज
इटाली फ्लाभिया पेन्नेटा
2–6, 6–3, 6–2
२०१४ भारत सानिया मिर्जा
ब्राजिल ब्रुनो सोअर्स
संयुक्त राज्य अमेरिका अबिगेल स्पियर्स
मेक्सिको सेन्टीआगो गोन्जालेज
6–1, 2–6, [11–9]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "National Lawn-Tennis Tournament" (PDF), The New York Times, जुलाई १४, १८८१, अन्तिम पहुँच जुलाई १५, २०१२ 

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]

पूर्वाधिकारी ग्रयाण्ड स्ल्याम टुर्नामेन्ट
अगस्त–सेप्टेम्बर
पछिल्लो
अस्ट्रेलियन ओपन