युइएफए युरो २०१२

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(यूरोकप २०१२बाट अनुप्रेषित)
युरोकप २०१२
Mistrzostwa Europy w Piłce Nożnej 2012
(Polish)
Чемпіонат Європи з футболу 2012
(यूक्रेनी)
UEFA Euro 2012 official logo
Creating History Together
प्रतियोगिता विवरण
आयोजक राष्ट्रपोल्यान्ड
युक्रेन
मिति८ जून –१ जुलाई
टोलीहरू१६
स्थान(हरू) (८ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता स्पेन (३औँ उपाधि)
उप-विजेता इटाली
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू३१
गोल सङ्ख्या७६ (२.४५ प्रति खेल)
उपस्थिति१,४४०,८९६ (४६,४८१ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)क्रोएसिया मारियो मानद्जोकिक्
जर्मनी मारियो गोमेज
इटाली मारियो बालोटेली
पोर्तगाल क्रिष्टियानो रोनाल्डो
रुस एलान दिजागोएभ
स्पेन फर्नान्डो टोरेस
(३ गोल )
उत्कृष्ट खेलाडी(हरू)स्पेन आन्ड्रेज इन्स्टा


युइएफए युरो २०१२ (अङ्ग्रेजी रूप: 2012 UEFA Championship वा UEFA Euro 2012 ) १४औँ युरोपेली अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यो पोल्यान्ड र युक्रेनमा मा ८ जुन देखि १जुलाई २०१२ सम्म सञ्चालन भएको हो ।यस युरोकपमा १६ सहभागी राष्ट्रहरूले भाग लिएका थिए । स्पेनले यश प्रतियोगिता जिते सँगै हालसम्म सन् २००८ र सन् २०१२ गरी दुई पटक जित्न सफल राष्ट्र बनेको थियो ।

स्पेनले विजेता भएसँगै सन् २०१३ मा ब्राजिलमा भएकोफिफा कन्फेडेरेसन कप मा सहभागी भएको थियो ।


आयोजक छनोट[सम्पादन गर्नुहोस्]

सहभागी राष्ट्रहरू[सम्पादन गर्नुहोस्]

खेलभएका स्थानहरू[सम्पादन गर्नुहोस्]

समूह चरण[सम्पादन गर्नुहोस्]

सङ्केत
सङ्केत
क्वाटरफाइनल

समूह क[सम्पादन गर्नुहोस्]

उद्घाटन खेल पोल्यान्ड विरूद्ध ग्रीस
टिम Pld W D L GF GA GD Pts
 चेक गणतन्त्र 3 2 0 1 4 5 −1 6
 ग्रिस 3 1 1 1 3 3 0 4
 रुस 3 1 1 1 5 3 +2 4
 पोल्यान्ड 3 0 2 1 2 3 −1 2

समूह ख[सम्पादन गर्नुहोस्]

टिम Pld W D L GF GA GD Pts
 जर्मनी 3 3 0 0 5 2 +3 9
 पोर्तगाल 3 2 0 1 5 4 +1 6
 डेनमार्क 3 1 0 2 4 5 −1 3
 नेदरल्यान्ड 3 0 0 3 2 5 −3 0

समूह ग[सम्पादन गर्नुहोस्]

टिम Pld W D L GF GA GD Pts
 स्पेन 3 2 1 0 6 1 +5 7
 इटाली 3 1 2 0 4 2 +2 5
 क्रोएसिया 3 1 1 1 4 3 +1 4
 आयरल्यान्ड 3 0 0 3 1 9 −8 0

समूह घ[सम्पादन गर्नुहोस्]

एन्डि सेभ्चेन्को को स्विडेन विरूद्ध दोस्रो गोल


टिम Pld W D L GF GA GD Pts
 इङ्ल्यान्ड 3 2 1 0 5 3 +2 7
 फ्रान्स 3 1 1 1 3 3 0 4
 युक्रेन 3 1 0 2 2 4 −2 3
 स्विडेन 3 1 0 2 5 5 0 3

नकआउट चरण[सम्पादन गर्नुहोस्]

क्वाटर-फाइनल सेमि-फाइनल फाइनल
21 June – Warsaw        
  चेक गणतन्त्र  0
27 June – Donetsk
  पोर्तगाल  1  
  पोर्तगाल  0 (2)
23 June – Donetsk
      स्पेन (p)  0 (4)  
  स्पेन  2
1 July – Kiev
  फ्रान्स  0  
  स्पेन  4
22 June – Gdańsk    
    इटाली  0
  जर्मनी  4
28 June – Warsaw
  ग्रिस  2  
  जर्मनी  1
24 June – Kiev
      इटाली  2  
  इङ्ल्यान्ड  0 (2)
  इटाली (p)  0 (4)  
 

Reference: BBC.[१]

क्वाटरफाइनलका टिमहरू[सम्पादन गर्नुहोस्]

समुह विजेता उपवछ
A  चेक गणतन्त्र  ग्रिस
B  जर्मनी  पोर्तगाल
C  स्पेन  इटाली
D  इङ्ल्यान्ड  फ्रान्स

खेल विवरण[सम्पादन गर्नुहोस्]

सर्वाधिक गोलकर्ता[सम्पादन गर्नुहोस्]

३ गोल

स्रोत[सम्पादन गर्नुहोस्]

  1. "Euro 2012 Groups & Schedule", BBC Sport, British Broadcasting Corporation, अन्तिम पहुँच २२ जुन २०१२