रसायनिक तत्त्व
नेपाली विकिपीडियाबाट
झन सानो रसायनिक पदार्थमा विभाजित हुन नसक्ने रसायनिक पदार्थलाई रसायनिक तत्त्व भन्छन् । त्यस्ता पदार्थको सबभन्दा सानो कणलाई परमाणु भन्छन् । परमाणु प्रोटन, न्युट्रन, र विद्युत्कण (इलेक्ट्रन)बाट बन्छ ।
शुद्ध तत्त्वमा एक किसिमको परमाणु मात्रै पाइन्छ । तत्त्वको एक परमाणुभित्र कति प्रोटन पाइन्छ भने, त्यही सङ्ख्यलाई तत्त्वको परमाणविक सङ्ख्य भन्छ । उदाहरणको लागि, ७९वटा प्रटोन भएको सबै परमाणु, सुन तत्त्वका हुन् । ५३वटा प्रोटन भएको परमाणु आयोडिनका हुन् ।
रसायनिक तत्त्व

