विद्युत आवेश
नेपाली विकिपीडियाबाट
|
|
|
| मापन एकाई (SI एकाई): | कूलंब |
| सामान्यतया प्रयुक्त चिह्न: | Q |
| अन्य मात्राहरुमा व्यक्त: | Q = I · t |
विद्युत आवेश अथवा इलेक्ट्रिकल चार्ज (Electrical Charge) एउटा उपपरमाणवीय कणहरूमा एक मूल गुण हो जो विद्युतचुम्बकत्वमा महत्व छ। आवेशित पदार्थलाई विद्युत क्षेत्रको असर पर्छ, र त्यो स्वयं एक विद्युत क्षेत्रको स्रोत हुन सक्छ.