सूचना तथा सञ्चार प्रविधि शिक्षा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सूचना तथा सञ्चार प्रविधि शिक्षा शिक्षा शास्त्र संकाय अन्तरगतको एक विषय हो।

नेपालमा सूचना प्रविधि शिक्षा[सम्पादन गर्नुहोस्]

त्रिभुवन विश्वविद्यालय अन्तरगत पठन पाठन हुने यो विषयको स्नातक तहको अध्यापन सन् २०११ देखि सुरू भएको थियो भने २०१३ देखि सूचना तथा सञ्चार प्रविधि शिक्षाको स्नातकोत्तर तह मा नयाँ पाठ्यक्रम शुरू गरेको छ। यो विषयको अध्यापन भक्तपुरस्थित सानोठिमी क्याम्पस लगायत विविन्न क्याम्पस मा सञ्चालन भयको छ । [१] सञ्चार प्रविधि विभाग सानोठिमी नेपालमा सुरु भएको हो।

उद्देश्य:[सम्पादन गर्नुहोस्]

स्नाकोत्तर तह सूचना तथा सञ्चार प्रविधि शिक्षा (M. ICTED)[सम्पादन गर्नुहोस्]

त्रिभुवन विश्वविद्यालय शिक्षाशात्र संकाय अन्तर्गत २०१३ मा सानोठिमी क्याम्पस मा सुरु भएको छ । सूचना सञ्चार प्रविधि क्षेत्रमा उच्च प्राबिधिक जनसक्ति उत्पादन गर्ने यो शिक्षा को प्रमखु उद्देश्य रहेको छ . संस्थापक M.ICTEd सुरु २०१३ देखि सूचना तथा सञ्चार प्रविधि शिक्षा (M.ICTEd.) को मास्टर्स तह मा नयाँ पाठ्यक्रम शुरू गरेको छ। कार्यक्रम सूचना सानोठिमी Campus विभाग र सञ्चार प्रविधि सानोठिमी भक्तपुरस्थित नेपालमा सुरु। ICTEd पाठ्यक्रम सूचना प्रौद्योगिकी शिक्षक आवश्यकतालाई पूरा गर्न सक्छन्।

सूचना तथा सञ्चार प्रविधि शिक्षा अध्यापनरत क्याम्पस[सम्पादन गर्नुहोस्]

क्याम्पस ठेगाना वेब इमेल फोन
सानोठिमी क्याम्पस सानोठिमी भक्तपुर #त्रिभुवन विश्वविद्यालय ‎ #016630283 |
जन मैत्री क्याम्पस जन मैत्री काठमाडौँ #त्रिभुवन विश्वविद्यालय ‎ #०१४२८६२८३
महेन्द्ररत्न क्याम्पस ताहाचल ताहाचल काठमाडौँ #त्रिभुवन विश्वविद्यालय

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]