"मोहम्मद बिन सलमान" का संशोधनहरू बिचको अन्तर
"Mohammad bin Salman" पृष्ठलाई अनुवाद गरि सृजना गरियो |
(कुनै भिन्नता छैन)
|
२१:५३, १६ अक्टोबर २०१८ जस्तै गरी पुनरावलोकन
मोहम्मद बिन सलमान बिन अब्दुला जिज अल साउद (अरबिक अरबी: محمد بن سلمان بن عبدالعزيز آل سعود Muhammad bin Salmān bin ‘Abd al-‘Azīz Āl Sa‘ūd; जन्म ३१ अगस्ट १९८५ [१][२]), साउदी अरेबियाका युवराज हुन् र प्रथम उप प्रधानमन्त्रि ,[३] आर्थिक तथा विकास मामिला परिषदको अध्यक्ष र रक्षा मन्त्रि -( समयको सबैभन्दा युवा रक्षा मन्त्रि) को रुपमा सेवा गरिरहेका छन् [४] उनलाई आफ्नो बुबा, सलमान बिन अब्दुलाजिज अल साउद, को सिंहासनको शक्तिको रूपमा वर्णन गरिएको छ, जो अल्जाइमर. बाट ग्रसित छन् । [५] उनी आफ्ना पिताले मुहमद बिन नयेफलाई सम्पूर्ण पदबाट हटाउने निर्णय गरेर मोहम्मद बिन सलमानलाई आफ्नो उताराधिकारी बनाएपछी , युवराज नियुक्त भएका थिए ।[६][७][८][९] साउदी अरबले आफ्नो छिमेकी संयुक्त अरब इमिरेट्स आफु भन्दा कनिष्ठ ठान्ने गरेपनि साउदी युवराज आबु धाबी को इमिरेट्स को युवराज तथा वास्तविक नेता मोहम्मद बिन जायद अल नाहयानबाट प्रभावित छन्। [१०][११]
उनले धार्मिक प्रहरीहरुको नियमन कडाई , र महिला सवारी चालकमाथिको प्रतिबन्ध हटाउने जस्ता धेरै सफल सुधारहरूको नेतृत्व गरे । उनको कार्यकालमा भएका अन्य सास्कृतिक विकासमा महिला कलाकारद्वारा गरिएको पहिलो साउदी सार्वजनिक सांगीतिक कार्यक्रम , साउदी खेलकुद रंगशालामा महिलालाई भर्ना , र कर्मचारी कार्यक्षेत्रमा महिलाको सङ्ख्या वृद्धि रहेका छन् । [१२] उनको प्रस्तावित साउदी २०३० भिजनमा आर्थिक, सामाजिक र धार्मिक परिवर्तन उल्लेख गरिएको छ राज्यको स्वामित्वमा रहेको आरामको कम्पनीलाई सार्वजनिक कम्पनी बनाउने योजना रहेको छ ।[१३][१४][१५]
साउदी आन्तरिक मामिलाको उदारीकरण साउदी युवराजको कदमको अन्तरास्ट्रिय रुपमा प्रशंसा भए पनि भाष्यकार
र मानव अधिकारवादी समुहहरुले उनको 'मानवअधिकारकर्मी नजरबन्द र यातना ','यमनमा गरिएको हस्तक्षेप ' र 'साउदीको कतार संगको कुटनीतिक संकट' [१६] र 'लेबनान सँग कुटनीतिक संकटको ' सुरुवात र साथ साथै नोबेम्बर २०१७ मा साउदी राजपरिवार सदस्यको पक्राउको लागि सलमानको नेतृत्वको आलोचना गर्छन्।[१७][१८][१९]
गरिएको सुधारहरु, मानव अधिकारवादीहरुको पक्राउ तथा उत्पीडनक बाबजुद मोहमद बिन सलमानको कार्यकालमा मानव अधिकारवादीको उपस्थिति बढिरहेको छ। एमनेस्टी इन्टरनेशनल र ह्युमन राइट वाचले मानव अधिकार हननको आरोपमा साउदी सरकारको आलोचना गरिरहेका छन्।[२०][२१][२२]
प्रारम्भिक जीवन र शिक्षा
मोहमद बिन सलमानको जन्म ३१ अगस्ट १९८५ मा भएको थियो। उनी राजा सलमान बिन अब्दुलाजिज अल साउद र उनकी तेश्रो पत्नीको पुत्र थिए । [२३] [२४]
राजकुमार मोहमद बिन सलमान आफ्नो अआमको सन्तान मध्ये जेठो थिए । उनका सहोदरहरु तुर्की बिन सलमान र खालिद बिन सलमान थिए।[२५] राजकुमार मोहमद बिन सलमान ले किङ साउद युनिभर्सिटीबाट कानुनमा स्नातक गरेका छन् ।[२६]
वृति
कलेजबाट स्नातक भएपछि, मोहम्मद बिन सलमानले आफ्नो आफ्नो पितालाई व्यक्तिगत सहयोग गर्नु अघि निजी क्षेत्रमा धेरै वर्ष बिताए। उनले साउदी मंत्रिमण्डलका लागि विशेषज्ञहरू आयोगको लागि परामर्शदाताको रूपमा काम गरे।[२७]
न्यायालयको प्रमुख
जुन २०१२ मा युवराज नयेफ बिन अल साउदको मृत्यु भयो र राजकुमार बिन सलमान मर्यादाक्रममा दुई ओहोदा माथि पुगे जब उनका पिता नया युवराज तथा प्रथम उप प्रधानमन्त्री बने। उनले चाडैनै न्यायालयमा आफ्नो छवी प्रस्तुत गरे। 2 मार्च २०१३ मा उनलाई मन्त्रीको दर्जा दिइयो ।[२८][२९][३०] २५ अप्रिल २०१४ मा राजकुमार मोहमद राज्य मन्त्रि नियुक्त गरियो ।[३१]
रक्षा मन्त्रि तथा युवराज
२३ जनवरी २०१५ मा, राजा अब्दुल्लाह को निधन भएपछी राजा सलमानले गद्धी सम्हाले र राजकुमार बिन सलमान रक्षा मन्त्रि नियुक्त भए । [३२] यसै मितिमा उनलाई शाही न्यायालयको मह सचिव तोकियो।[३३] यसैमा उनको राज्य मन्त्रीको ओहोदाको पनि निरन्तरता दिइयो।[३४][३५]
युवराज
मोहमद बिन सलमान २१ जुन २०१७ मा युवराज नियुक्त भए जब उनका पिताले मोहमद बिन नयेफ लाई हटाएर उनलाई सिंहासनको उत्तराधिकारी बनाउने निर्णय गरे ।[३६] उत्तराधिकारीको परिवर्तनको अनुमान डिसेम्बर २०१५ तिर जर्मनीको गुप्तचरले गरेको थियो । [३७][३८] [३९]
References
- ↑ "Ministries", Royal Embassy of Saudi Arabia - Washington, DC, ३० अप्रिल २००३, १ डिसेम्बर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २ जनवरी २०१८।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Who is Saudi Crown Prince Mohammed?", BBC News, ६ नोभेम्बर २०१७, १४ अक्टोबर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २ जनवरी २०१८।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Mohammed bin Salman named new Saudi Crown Prince", TASS, Beirut, २१ जुन २०१७, २२ जुन २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २२ जुन २०१७।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Mohammed bin Nayef kingpin in new Saudi Arabia: country experts", Middle East Eye, १ फेब्रुअरी २०१५, ३ फेब्रुअरी २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १ फेब्रुअरी २०१५।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Transcript: Interview with Muhammad bin Salman वेब्याक मेसिन अभिलेखिकरण ९ जनवरी २०१६ मिति The Economist, 6 January 2016.
- ↑ Anthony Bond, Rachael Burford (२४ अक्टोबर २०१७), "Saudi Arabia will return to moderate, open Islam and 'will destroy extremist ideas', says crown prince", Daily Mirror, २४ अक्टोबर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २०१७।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ CNN, Nicole Chavez, Tamara Qiblawi and James Griffiths, "Saudi Arabia's king replaces nephew with son as heir to throne", CNN, २२ जुन २०१७-को मूल रूप सङ्ग्रहित।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Raghavan, Sudarsan; Fahim, Kareem (२१ जुन २०१७), "Saudi king names son as new crown prince, upending the royal succession line", The Washington Post, अन्तिम पहुँच २१ जुन २०१७।
- ↑ "Saudi royal decrees announcing Prince Mohammed BinSalman as the new crown prince", The National, Abu Dhabi: Abu Dhabi Media, २१ जुन २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०१७।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Meet the Two Princes Reshaping the Middle East", Politico, १३ जुन २०१७।
- ↑ "A Saudi Prince's Quest to Remake the Middle East", The New Yorker, ९ अप्रिल २०१८।
- ↑ "Mohammed bin Salman's reforms in Saudi Arabia could benefit us all", The Independent, २ मार्च २०१८, ८ मार्च २०१८-को मूल रूप सङ्ग्रहित।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Chulov, Martin (७ नोभेम्बर २०१७), "'This is a revolution': Saudis absorb crown prince's rush to reform", २७ नोभेम्बर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २५ नोभेम्बर २०१७।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ (www.dw.com), Deutsche Welle, "Saudi Arabia's Mohammed bin Salman: Reformer and hardliner - Middle East - DW - 05.11.2017", DW.COM, ५ नोभेम्बर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २५ नोभेम्बर २०१७।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "MBS, Saudi Arabia's Reformist Crown Prince With Firm Vision", ndtv.com, २५ नोभेम्बर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २५ नोभेम्बर २०१७।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ CNN, Hamdi Alkhshali and Tamara Qiblawi, "Saudi Crown Prince calls Qatar embargo a 'small issue'", CNN, ६ नोभेम्बर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०१७।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Hearst, David (२१ जुन २०१७), "Mohammed Bin Salman, Saudi Arabia's Prince Of Chaos", HuffPost, १८ नोभेम्बर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०१७।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Eye, Middle East (२२ जुन २०१७), "Mohammed bin Salman, Saudi Arabia’s prince of chaos", Medium, १ डिसेम्बर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०१७।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Mazzetti, Mark; Hubbard, Ben (१५ अक्टोबर २०१६), "Rise of Saudi Prince Shatters Decades of Royal Tradition", The New York Times, आइएसएसएन 0362-4331, १६ अक्टोबर २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०१७।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Saudi Arabia: Intensified Repression of Writers, Activists" (अङ्ग्रेजीमा), Human Rights Watch, ६ फेब्रुअरी २०१७, १८ अक्टोबर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०१७।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Saudi Arabia: 2 Rights Advocates Arrested" (अङ्ग्रेजीमा), Human Rights Watch, ११ जनवरी २०१७, १५ मे २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०१७।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Update: Saudi Arabia: Systematic targeting of members of ACPRA continues", gc4hr.org, १ डिसेम्बर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०१७।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ David D. Kirkpatrick (६ जुन २०१५), "Surprising Saudi Rises as a Prince Among Princes", The New York Times (Riyadh), अन्तिम पहुँच २९ अक्टोबर २०१५।
- ↑ Mustafa Al Labbad (२७ जनवरी २०१६), "The new Saudi power triangle", Al Monitor, मूलबाट २५ अप्रिल २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अप्रिल २०१७।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Family Tree of Salman bin Abdulaziz bin Abdul Rahman Al Saud", Datarabia, २९ जुन २०१३-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २ मार्च २०१३।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Council of Ministers: Membership", Embassy of Saudi Arabia, Washington DC, मूलबाट १६ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०१५।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Profile of Prince Mohammed bin Salman – Defense Minister of Saudi Arabia. Retrieved 30 March 2015
- ↑ "Leadership's trust in me is my motivation – Muhammad", Saudi Gazette, ३ मार्च २०१३, मूलबाट २० अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ मार्च २०१३।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Prince Mohammed appointed president of crown prince court", Saudi Business News, २ मार्च २०१३, मूलबाट ११ अप्रिल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ मार्च २०१३।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Prince Mohammed bin Salman appointed Special Advisor to Crown Prince", Asharq Alawsat, ३ मार्च २०१३, ११ मार्च २०१३-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १२ अप्रिल २०१३।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Chairman of the Board", MISK, मूलबाट २८ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०१५।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Saudi King Abdullah passes away", Al Arabiya, २३ जनवरी २०१५, २३ जनवरी २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २३ जनवरी २०१५।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Saudi Prince Mohammed bin Salman named defense minister", Al Arabiya, २३ जनवरी २०१५, मूलबाट २३ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जनवरी २०१५।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Profile: Prince Mohammed bin Salman bin Abdulaziz Al Saud वेब्याक मेसिन अभिलेखिकरण २ अप्रिल २०१५ मिति Al Arabiya. 27 January 2015. Retrieved 28 February 2015
- ↑ Anthony H. Cordesman (२४ जनवरी २०१५), "Saudi Succession: The King Is Dead, Long Live the King", Newsweek, अन्तिम पहुँच २६ जनवरी २०१५।
- ↑ "Mohammed bin Salman named Saudi Arabia's crown prince", Al Jazeera, २१ जुन २०१७-को मूल रूप सङ्ग्रहित।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Justin Huggler (२ डिसेम्बर २०१५), "Saudi Arabia 'destabilising Arab world', German intelligence warns", The Telegraph, ९ जनवरी २०१६-को मूल रूप सङ्ग्रहित।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Patrick Cockburn (२१ जुन २०१७), "Prince Mohammed bin Salman: Naive, arrogant Saudi prince is playing with fire:German intelligence memo shows the threat from the kingdom’s headstrong defence minister", The Independent, १० जनवरी २०१६-को मूल रूप सङ्ग्रहित।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Alison Smaledec (३ डिसेम्बर २०१५), "Germany Rebukes Its Own Intelligence Agency for Criticizing Saudi Policy", The New York Times, ७ जुलाई २०१७-को मूल रूप सङ्ग्रहित।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता)
उद्दरण त्रुटी: <ref>
tag with name "Indep_May2018_total13" defined in <references>
is not used in prior text.
उद्दरण त्रुटी: <ref>
tag with name "AJE_alFassi_arrest2018" defined in <references>
is not used in prior text.
उद्दरण त्रुटी: <ref>
tag with name "alFassi_KSU_homepage" defined in <references>
is not used in prior text.
उद्दरण त्रुटी: <ref>
tag with name "Newsweek_deathpen" defined in <references>
is not used in prior text.
<ref>
tag with name "HRW_deathpenalty" defined in <references>
is not used in prior text.