"लोपामुद्रा राउत" का संशोधनहरू बिचको अन्तर
स्वरूप
Content deleted Content added
+लोपामुद्रा राउत |
(कुनै भिन्नता छैन)
|
१८:३९, ३० मे २०१९ जस्तै गरी पुनरावलोकन
लोपामुद्रा राउत Lopamudra Raut | |
---|---|
जन्म | [१] नागपुर, महाराष्ट्र, भारत | ७ अक्टोबर १९९१
वासस्थान | मुम्बई, भारत |
मातृ शिक्षाप्रतिष्ठान | जी एच रायसोनी कलेज अफ इन्जिनियरिङ नागपुर[२] |
पेशा | मोडल अभिनेत्री |
उचाइ | ५.९ (लगभग) |
उपाधि | मिस इन्डिया गोवा मिस युनाइटेड कन्टिनेन्ट्स इन्डिया २०१६ |
सौन्दर्य प्रतियोगिता उपाधि विजेता | |
प्रमुख प्रतिस्पर्धा (हरू) | बिग बोस १० मिस युनाइटेड कन्टिनेन्ट्स २०१६ (दोस्रो रनर अप) (बेस्ट नेसनल कस्ट्युम) मिस युनाइटेड कन्टिनेन्ट्स इन्डिया २०१६ (विजेता) यामाहा फेसिनो क्यालेन्डर गर्ल २०१५ (विजेता) मिस दिवा २०१४ (शिर्ष ५) फेमिना मिस इन्डिया २०१४ (तेस्रो रनर अप) (मिस परफेक्ट बडी) फेमिना मिस इन्डिया २०१३ (Finalist) फेमिना मिस इन्डिया गोवा २०१३ (विजेता) (मिस बडी ब्युटीफुल) (यामाहा रे मिस एडवेन्टुरस) (मिस असम लेग्स) |
लोपामुद्रा राउत एक भारतीय मोडल, ब्यूटी क्वीन र महाराष्ट्रको अभिनेत्री हुन् ।[३] राउतले मिस युनाइटेड कन्टिनेन्ट्स २०१६ पेजेन्टमा भारतलाई प्रतिनिधित्व गरिन् जहाँ उनलाई दोस्रो रनर अपको उपाधि मिल्यो ।[४][५] उनले भारतको लागि पेजेन्टमा बेस्ट नेसनल कस्ट्युमको उपाधि पनि जितिन् ।[६] २०१६ मा, उनले कलर्स टिभीको बिग बोस १०मा भाग लिइन् जहाँ उनी दोस्रो रनर अप रहिन् ।[७] उनी खतरों के खिलाडी ८मा भाग लिनको लागि गइन् जहाँ उनी एक सेमी फाइनलिस्टको रूपमा रहिन् ।
सन्दर्भ सामग्रीहरू
- ↑ "Bigg Boss 10's runner up Lopamudra Raut rings in her birthday with Bffs Rohan Mehra, Kanchi Singh and others", The Times of India।
- ↑ "Lopamudra Raut at Raisoni College in Nagpur", The Times of India।
- ↑ "Lopamudra Raut: I want people to see me as more than just a pretty girl", The Times of India।
- ↑ "Lopamudra Raut will represent India at Miss United Continents 2016", The Times of India।
- ↑ "India’s Lopamudra Raut is second runner-up in Miss United Continents", The Indian Express (en-USमा)।
- ↑ "India's Lopamudra wins Best National Costume at Miss United Continents 2016", The Times of India।
- ↑ "Bigg Boss 10 finale: Lopamudra Raut walks out of the house as second runner up", Mumbai Mirror।