गुन्यु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गुन्यु नेपाली पहिरन हो । यो महिलाले कम्मरभन्दा मुनि खुट्टासम्म लाउने सानो फरिया हो । यो पेटीकोट जस्तो दुई छेउ गाँसेर इँजार हाली लाईने सानो खालको फरिया हो । गुन्यु नेपालीका राष्ट्रिय पोशाक हो । यसको वर्धित रूप साडी वा सारी हो ।

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]