टिकमाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

टिकमाला घाँटीमा लगाइन्छ । यो सुनबाट बनाइन्छ । बाहुन, क्षेत्री, मगर, गुरुङ आदि जातिमा टिकमाला प्रचलित छ । टिकमाला नेपाली लोकनृत्यमा पनि प्रयोग गरिन्छ । यो माला भारतमा बस्दै आएका नेपाली समुदायमा पनि प्रचलित छ ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]