टिकमाला
स्वरूप
टिकमाला घाँटीमा लगाइन्छ । यो सुनबाट बनाइन्छ । बाहुन, क्षेत्री, मगर, गुरुङ आदि जातिमा टिकमाला प्रचलित छ । टिकमाला नेपाली लोकनृत्यमा पनि प्रयोग गरिन्छ । यो माला भारतमा बस्दै आएका नेपाली समुदायमा पनि प्रचलित छ ।
"https://ne.wikipedia.org/w/index.php?title=टिकमाला&oldid=783821" बाट अनुप्रेषित