चक्कु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चक्कु

चक्कु धार भएको भागलाई दोबारेर बिँडभित्रै छोपिने सानो काट्ने हतियार हो। यो धेरैजसो फलाम, तामा, स्टील, चरेसटाइटानियमले बनेको हुन्छ। यो भान्सामा सब्जी काट्न, मासुमंस काट्न लगायतका अन्य कार्यमा प्रयोग हुन्छ। यो मानाव जीवनमा धेरै पहिला पाषाण युगदेखि प्रयोग भइरहेको एक महत्त्वपूर्ण औजार हो।[१][२]

चक्कु निर्माण[सम्पादन गर्नुहोस्]

चक्कुको भागहरु

चक्कु निर्माण प्रक्रियामा यी वस्तुहरूको प्रयोग भएको हुन्छ-

  1. पाता
  2. हेन्डल
  3. टुप्पा
  4. धार

5. 6.माथिल्लो धार 7. 8. 9. 10.

चक्कुमा धार लगाउँदै

चक्कुको पाता[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "No. 1 The knife- Forbes.com", २००५-०८-३१, मूलबाट २०१२-०७-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०५-०७ 
  2. "Early Human Evolution: Early Human Culture", अन्तिम पहुँच २००७-०५-०७  वेब्याक मेसिन अभिलेखिकरण २००७-०५-१२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]