चक्कु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चक्कु

चक्कु धार भएको भागलाई दोबारेर बिँडभित्रै छोपिने सानो काट्ने हतियार हो। यो धेरैजसो फलाम, तामा, स्टील, चरेसटाइटानियमले बनेको हुन्छ। यो भान्सामा सब्जी काट्न, मासुमंस काट्न लगायतका अन्य कार्यमा प्रयोग हुन्छ। यो मानाव जीवनमा धेरै पहिला पाषाण युगदेखि प्रयोग भइरहेको एक महत्वपूर्ण औजार हो।[१][२]

चक्कु निर्माण[सम्पादन गर्ने]

चक्कुको भागहरु

चक्कु निर्माण प्रक्रियामा यी वस्तुहरुको प्रयोग भएको हुन्छ-

  1. पाता
  2. हेन्डल
  3. टुप्पा
  4. धार

5. 6.माथिल्लो धार 7. 8. 9. 10.

चक्कुको पाता[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "No. 1 The knife- Forbes.com", २००५-०८-३१, मूलबाट २०१२-०७-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०५-०७ 
  2. "Early Human Evolution: Early Human Culture", अन्तिम पहुँच २००७-०५-०७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]