प्रयोगकर्ता वार्ता:Cartskrs
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १६:४७, १ जुन २०१३ (युटिसी(UTC))
शंकास्पद सम्पादन बाढी
[सम्पादन गर्नुहोस्]Dear Cartskrs, तपाइँको प्रयोगकर्ता नाम र सम्पादन गतिविधि शंकास्पद देखिएको छ। कृपया सही नामको प्रयोगकर्ता पृष्ठ बनाएर विकिपीडियाको नियमानुसार सम्पादन गर्नुहोला। अन्यथा तपाइँका सबै सम्पादन उल्ट्याउने र प्रयोगकर्तामाथि प्रतिवन्ध लाग्न सक्नेछ।--Ganesh Paudel (कुरा गर्ने) ११:१२, ९ जुन २०१३ (युटिसी(UTC))
निशेध गरिएको सम्बन्धमा
[सम्पादन गर्नुहोस्]Cartskrs जी तपाइले बिना सन्दर्भका तथा अनावश्यक पृष्ठहरू धेरै बनाउनु भएकोले तपाईलाई हालको लागि निषेध गरिको छ ।-Nirmal Dulal (कुरा गर्ने) १५:२४, ९ जुन २०१३ (युटिसी(UTC))