प्रयोगकर्ता:Poudel.anupam

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुरुवात गरुँ कसरी ?

स्वागत छ मेरो प्रिष्ठमा
अनुपम पौडेल
अनुपम पौडेल
जन्म२०४५ कार्तिक १६
मोरङ जिल्ला, नेपाल
जातीयताब्राह्मण
नागरिकतानेपाली
पेशाविद्यार्थी
धर्महिन्दु
मातापितायज्ञ राज पौडेल
मात्रिका निरौला पौडेल
आफन्तअनुजा न्यौपाने पौडेल
अभिशेक पौडेल(बहिनी-भाई)
इमेलanupam.poudel@outlook.com


मेरो बारेमा
यो प्रयोगकर्ता धूम्रपान गर्नुहुन्न ।
यो प्रयोगकर्ता प्रकृति प्रेमी हुनुहुन्छ ।
यो प्रयोगकर्ताको फेसबुक प्रोफाइल छ ।
यो प्रयोगकर्ता पुरुष हुनुहुन्छ ।
यो प्रयोगकर्ताको समय रेखा UTC+05:45 हो ।



मेरो नाम अनुपम हो। बिगत केहि बर्ष मैले रेडियोमा कार्यक्रम प्रस्तोताको रुपमा काम गरेँ । इटहरी स्थित बिश्व अादर्श कलेजबाट म्यानेजमेन्ट सँकायमा प्लस टु सकेर बि. बि. एस. इटहरीमै अवस्थित कस्तुरी कलेजमा अध्यन गरेँ । अन्तिम बर्षको केहि परीक्षा दिन बाँकी छ । हाल म कमलपोखरी स्थित इस्लिङ्टन कलेजमा बि. ऐस. सि. ईन कम्प्युटिङ्ग अन्तर्गत अन्तिम बर्षको सेमेस्टर पढिरहेको छु। साथै , नेपाली विकिपेडियाबाट विकिपेडिया ड्राईभिङ् लाईसेन्स पनि प्राप्त गरेको छु । उक्त लाईसेन्सले मलाई विकिपेडियामा रहेका लेखहरु सम्पादन गर्ने अधिकार दिन्छ । यो विकिपेडियाको ईतिहासमै पहिलो पटक अायोजना भएको थियो ।

सम्पर्कमा रहने ?[सम्पादन गर्नुहोस्]