विकिपिडिया:इतिहासमा आज/मापदण्डहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विशेष सामग्रीहरू

इतिहासमा आज औजारहरू

इतिहासमा आजमा कुनै पनि मितिमा विगतको इतिहासमा भएको घटना वा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वहरूको जन्मको बारेमा जानकारी राखिएको हुन्छ । इतिहासमा आजमा तीन वटा खण्डहरू छन् ।


१. चित्रः यसमा तलका २ र ३ मा रहेको जानकारीसँग सम्बन्धित चित्र राखिएको हुन्छ र यदि चित्र घटनासँग सम्बन्धित भए घटनामा चित्रको बारेमा ढल्केको अक्षरमा चित्र विवरण राख्ने गरिन्छ ।
२. जन्मः यसमा एक जना अन्तराष्ट्रिय तथा राष्ट्रिय व्यक्तित्वको जन्म सालको बारेमा जानकारी हुन्छ ।
३. घटनाः यसमा विगत इतिहासमा भएको महत्वपूर्ण राष्ट्रिय तथा अन्तराष्ट्रिय घटनाहरूलाई घटना घटेको सालको क्रम अनुसार मिलाएर राखिन्छ ।