दिपेन्द्र प्रसाद दाहाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दिपेन्द्र प्रसाद दाहालको जन्म सुदूरपश्चिम नेपालको डोटी जिल्लामा भएको हो । देउडा गित संगितमा सौखिन दिपेन्द्र प्रसाद दाहाल देउडा गितमा निकै फड्को मारेको देखिन्छ ।

गाएन छेत्रमा आफुभन्दा अझै केही सफल स्वरूपमा भाइ भुवन दहाल लाई चर्चित हुनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको देखिन्छ ।

जन्म[सम्पादन गर्नुहोस्]

बि.स. २०२९ माघ १७ डोटी दहकालिकास्थान उहाँको जन्म भएको हो|

देउडा गीति एल्बमहरु[सम्पादन गर्नुहोस्]

  • रमिता
  • बाजकलि(मेराई प्यारा डोटी जिल्ला)
  • पिरती
  • बिरहका आशु
  • खप्तडकि रानी चणी
  • चोली चौबन्दी
  • बुल्बुली
  • रनपुताला
  • झझल्को मङ्गल शत्रु
  • लडाईको सिपाही
  • बेंग्लोर सिटि
  • न ला साई आपुरा झल्का
  • परदेशीको रैबार

देउडा गायन क्षेत्र प्रारम्भ[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाहिरी कडि[सम्पादन गर्नुहोस्]