दिपेन्द्र प्रसाद दाहाल
स्वरूप
दिपेन्द्र प्रसाद दाहालको जन्म सुदूरपश्चिम नेपालको डोटी जिल्लामा भएको हो । देउडा गित संगितमा सौखिन दिपेन्द्र प्रसाद दाहाल देउडा गितमा निकै फड्को मारेको देखिन्छ ।
गाएन छेत्रमा आफुभन्दा अझै केही सफल स्वरूपमा भाइ भुवन दहाल लाई चर्चित हुनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको देखिन्छ ।
जन्म
[सम्पादन गर्नुहोस्]बि.स. २०२९ माघ १७ डोटी दहकालिकास्थान उहाँको जन्म भएको हो|
- बुवाको नाम:- तारा प्रसाद दाहाल
- आमाको नाम:- महेश्वोरी दाहाल
- हाल बसोबास:- अत्तरिया नगरपालिका, कैलाली
देउडा गीति एल्बमहरु
[सम्पादन गर्नुहोस्]- रमिता
- बाजकलि(मेराई प्यारा डोटी जिल्ला)
- पिरती
- बिरहका आशु
- खप्तडकि रानी चणी
- चोली चौबन्दी
- बुल्बुली
- रनपुताला
- झझल्को मङ्गल शत्रु
- लडाईको सिपाही
- बेंग्लोर सिटि
- न ला साई आपुरा झल्का
- परदेशीको रैबार
देउडा गायन क्षेत्र प्रारम्भ
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाहिरी कडि
[सम्पादन गर्नुहोस्]