क्रमागत भित्री कोण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दुईओटा रेखालाई एउटा छेदकले काट्दा छेदकको एकैतिर परेका भित्रि कोणहरूलाई क्रमागत भित्री कोण(Co-interier Angle) भनिन्छ । चित्रमा ३ र ५, ४ र ६ क्रमागत भित्री कोण(Co-interier Angle) हुन् ।

क्रमागत भित्री कोण(Co-interier Angle)


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]