क्रमागत भित्री कोण
स्वरूप
दुईओटा रेखालाई एउटा छेदकले काट्दा छेदकको एकैतिर परेका भित्रि कोणहरूलाई क्रमागत भित्री कोण(Co-interier Angle) भनिन्छ । चित्रमा ३ र ५, ४ र ६ क्रमागत भित्री कोण(Co-interier Angle) हुन् ।

ज्यामितीय कोण | |
---|---|