नाप
स्वरूप
आफुलाई थाहा भएको र आफुलाई थाहा नभएको बस्तु बीच तुलना गरी आफुलाई थाहा नभएको परिमाण पत्तालगाउने कार्यलाई नाप भनिन्छ।
नापको महत्त्वो
[सम्पादन गर्नुहोस्]हाम्रो जीबनमा नापको महत्त्वो धेरै छ। त्यो मद्धे केहि येस प्रकार रहेका छन् ।
- नापको प्रयोग समय नाप्न,पसलमा,उद्योग आधिमा गरिन्छ।
- येसलाई विभिन्न निर्माण कार्यमा प्रयोग गरिन्छ।
- तेसलाई दबाई बनाउन तथा अन्य घरेलु कामकाजमा प्रयोग गरिन्छ।
लम्बाईको नाप
[सम्पादन गर्नुहोस्]लम्बाईलाई मीटर,सेन्टिमीटर,फूट आदिमा नाप्न सकिन्छ। यसलाई नाप्न फीट, टेप आदिको प्रयोग गरिन्छ।
पिण्डको नाप
[सम्पादन गर्नुहोस्]पिण्डलाई किलोग्राम,ग्राम,क़ुइन्तल,टर्न आधिमा नाप्न सकिन्छ। येसलाई तराजुको मदतले नाप्न सकिन्छ।
समयको नाप
[सम्पादन गर्नुहोस्]समयलाई मिनेट,सेकेन्ड,घण्टा,दिन,वर्ष,महिना आदिमा नाप्न सकिन्छ। यसलाई नाप्न घडी,पात्रो,भित्तेपात्रो आदिको प्रयोग गर्न सकिन्छ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विक्सनरी, नि:शुल्क शब्दकोशमा measurement हेर्नुहोस्
- BIPM International Vocabulary of Measurement (VIM)
- 'Universcale', an application showing the relative sizes of objects
- A Dictionary of Units of Measurement
- Comprehensive Unit Conversion Calculator वेब्याक मेसिन अभिलेखिकरण २०१२-०९-२० मिति
- 'Metrology – in short' 3rd edition, July 2008 ISBN 978-87-988154-5-7
- mensuration formulas वेब्याक मेसिन अभिलेखिकरण २०१२-०५-०९ मिति मेन्सुरेशनका मुख्य सुत्र हरूको सङ्कलन।