आगराको किल्ला
स्वरूप
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | सांस्कृतिक: iii |
स्रोत | २५१ |
दर्जा प्राप्त | १९८३ (७औं शत्र) |
आगराको किल्ला (अङ्ग्रेजी: Agra Fort, उर्दु: آگرہ قلعہ) एक युनेस्को घोषित विश्व सम्पदा क्षेत्र हो, जुन भारतको उत्तर प्रदेश राज्यको आगरा शहरमा स्थित छ। [१][२] यसलाई लाल किला पनि भन्ने गरिन्छ । यसको लगभग २.५ किमी. उत्तर-पश्चिममा विश्व प्रसिद्ध स्मारक ताज महल स्थित छ । सन् १५७३ मा यसको निर्माण पुरा भएको थियो ।[३]
इतिहास
[सम्पादन गर्नुहोस्]आगरा को लाल किला यमुना को किनारमा सम्राट अकबर (1556-1605) द्वारा 1565 मा स्थापित एक शक्तिशाली किल्ला हो ।
चित्रदीर्घा
[सम्पादन गर्नुहोस्]आगराको किल्लाको केही चित्रहरु :-
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]http://whc.unesco.org/en/list/251
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- युनेस्को
- आगराको किल्ला वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-०६ मिति
- एक दृश्य
- ऐतिहास
- आगराको किल्लाको चित्रण
- आगराको किल्ला
विकिमिडिया कमन्समा आगराको किल्ला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- ↑ http://whc.unesco.org/en/list/251
- ↑ name=unesco
- ↑ "Agra Fort (1983), Uttar Pradesh – Archaeological Survey of India", अन्तिम पहुँच १९ मे २०१३।