आगराको किल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
युनेस्को विश्व सम्पदा क्षेत्र
आगराको किल्ला
Agra Fort
विश्व सम्पदा सूचीमा उल्लेख गरिए अनुसारको नाम
आगराको किल्ला प्रवेशद्वार
आगराको किल्ला प्रवेशद्वार

राष्ट्र भारत
प्रकार सांस्कृतिक
मापदण्ड iii
सन्दर्भ २५१
युनेस्को क्षेत्र दक्षिण एसिया
शिलालेखको इतिहास
शिलालेख १९८३ (७औं संस्करण)
Lua error in Module:Location_map at line 345: Minutes can only be provided with DMS degrees for longitude.

आगराको किल्ला (अङ्ग्रेजी: Agra Fort, उर्दू: آگرہ قلعہ) एक युनेस्को घोषित विश्व सम्पदा क्षेत्र हो, जुन भारतको उत्तर प्रदेश राज्यको आगरा शहरमा स्थित छ। [१][२]यसलाई लाल किला पनि भन्ने गरिन्छ । यसको लगभग २.५ किमी. उत्तर-पश्चिममा विश्व प्रसिद्ध स्मारक ताज महल स्थित छ । सन् १५७३ मा यसको निर्माण पुरा भएको थियो ।[३]

इतिहास[सम्पादन गर्ने]

आगरा को लाल किला यमुना को किनारमा सम्राट अकबर (1556-1605) द्वारा 1565 मा स्थापित एक शक्तिशाली किल्ला हाे ।

चित्रदीर्घा[सम्पादन गर्ने]

आगराको किल्लाको केही चित्रहरु :-

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

http://whc.unesco.org/en/list/251

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

  1. http://whc.unesco.org/en/list/251
  2. name=unesco
  3. "Agra Fort (1983), Uttar Pradesh – Archaeological Survey of India", अभिगमन मिति १९ मे २०१३