आगराको किल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आगराको किल्ला
Agra Fort
युनेस्को विश्व सम्पदा क्षेत्र
आगराको किल्ला प्रवेशद्वार
आगराको किल्ला प्रवेशद्वार
मापदण्डसांस्कृतिक: iii
सन्दर्भ२५१
सूचीकृत१९८३ (७औं सत्र)

आगराको किल्ला (अङ्ग्रेजी: Agra Fort, उर्दु: آگرہ قلعہ) एक युनेस्को घोषित विश्व सम्पदा क्षेत्र हो, जुन भारतको उत्तर प्रदेश राज्यको आगरा शहरमा स्थित छ। [१][२] यसलाई लाल किला पनि भन्ने गरिन्छ । यसको लगभग २.५ किमी. उत्तर-पश्चिममा विश्व प्रसिद्ध स्मारक ताज महल स्थित छ । सन् १५७३ मा यसको निर्माण पुरा भएको थियो ।[३]

इतिहास[सम्पादन गर्नुहोस्]

आगरा को लाल किला यमुना को किनारमा सम्राट अकबर (1556-1605) द्वारा 1565 मा स्थापित एक शक्तिशाली किल्ला हो ।

चित्रदीर्घा[सम्पादन गर्नुहोस्]

आगराको किल्लाको केही चित्रहरु :-

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

http://whc.unesco.org/en/list/251

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  1. http://whc.unesco.org/en/list/251
  2. name=unesco
  3. "Agra Fort (1983), Uttar Pradesh – Archaeological Survey of India", अन्तिम पहुँच १९ मे २०१३