फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्ज
युनेस्को विश्व सम्पदा क्षेत्र
फूलों की घाटी का दृश्य
मापदण्डप्राकृतिक: vii, x
सन्दर्भ३३५
सूचीकृत१९८८ (१औँ सत्र)
विस्तार२००५

फुलहरूको उपत्यका निकुञ्ज (अंग्रेजी:Valley of Flowers National Park) भारत का एक राष्ट्रिय निकुञ्ज हो । यो निकुञ्ज उत्तराखण्डको हिमालयी क्षेत्रमा अवस्थित छ । नन्दा देवी राष्ट्रिय निकुञ्जफुलहरूको राष्ट्रिय निकुञ्जलाई समेटेर यो क्षेत्र लाई विश्व सम्पदा क्षेत्र घोषित गरिएको छ । यो निकुञ्ज ८७.५० किमी² क्षेत्रमा फैलिएको छ ।

फुलको उपत्यकामा पाइने एक पुष्प
This flower is found in the second half of July in middle part of valley of flowers.

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्यलिङ्कहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची