फुलहरूको उपत्यका राष्ट्रिय निकुञ्ज
स्वरूप
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | प्राकृतिक: vii, x |
स्रोत | ३३५ |
दर्जा प्राप्त | सन् १९८८ (१औँ शत्र) |
विस्तार | २००५ |
फुलहरूको उपत्यका निकुञ्ज (अंग्रेजी:Valley of Flowers National Park) भारत का एक राष्ट्रिय निकुञ्ज हो । यो निकुञ्ज उत्तराखण्डको हिमालयी क्षेत्रमा अवस्थित छ । नन्दा देवी राष्ट्रिय निकुञ्जर फुलहरूको राष्ट्रिय निकुञ्जलाई समेटेर यो क्षेत्र लाई विश्व सम्पदा क्षेत्र घोषित गरिएको छ । यो निकुञ्ज ८७.५० किमी² क्षेत्रमा फैलिएको छ ।
-
गुलाबी पुष्पमा ओसको थोपा
-
बहुमंजिला पुष्प
-
An exquisite white flower
-
white flower
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्यलिङ्कहरू
[सम्पादन गर्नुहोस्]- फुलको उपत्यकामा केही दुर्लभ फूल
- फूलको अनौठो उपत्यकामा फेला तीन प्रजाती प्रजाति
- प्रकृतिले नैसर्गिक छोड्यो - फूलको उपत्यका
- Official UNESCO website entry
- Pictures, Food, Guide, Prices & Acomodation at the Valley of Flowers
- Image Gallery of Journey to Valley of Flowers वेब्याक मेसिन अभिलेखिकरण २००७-१२-१५ मिति
- GMVN Trek details वेब्याक मेसिन अभिलेखिकरण २००७-०५-०६ मिति
- Valley of Flowers National Park
- Full information of valley of flowers
- valley of flowers trek guide