पूजा चोपडा
स्वरूप
पूजा चोपडा | |
---|---|
जन्म | पूजा चोपडा ३ मे १९८६ कलकत्ता, पश्चिम बङ्गाल, भारत |
सौन्दर्य प्रतियोगिता उपाधि विजेता | |
कपालको रङ्ग | कालो |
वेबसाइट | [१] |
पूजा चोपडा (जन्म ३ मई १९८६) एउटा भारतीय मोडल र अभिनेत्री हुन् । सन् २००९मा उनले फेमिना मिस इन्डिया प्रतियोगिता जितेकी थिइन्। [१][२] उनले एक वर्षमा ८ वटा राष्ट्रिय र अन्तर्राष्ट्रिय सौन्दर्य पुरस्कार जितिसकेकी छिन् ।
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "2009 – India", Beautywithapurpose.com, २४ फेब्रुअरी २०१२, अन्तिम पहुँच ६ जुलाई २०१२।
- ↑ "Welcome", Miss World, अन्तिम पहुँच ६ जुलाई २०१२। वेब्याक मेसिन अभिलेखिकरण १४ मार्च २०१२ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा पूजा चोपडा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।