निकिता आनन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निकिता आनन्द
निकिता आनन्द एक कार्यक्रममा
जन्मनिकिता आनन्द
१९८३[१]
जालन्धर, पञ्जाब, भारत
पेशामोडल, अभिनेत्री

निकिता आनन्द एक भारतीय मोडल, अभिनेत्री र टेलिभिजन प्रस्तोता हुन्।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

निकिताको जन्म बिहारी परिवारमा बिहारको झन्झारपुरमा भएको हो । उनको बुवा एस.एस. आनन्द भारतीय सेनामा ब्रिगेडियर हुनुहुन्छ । [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nikita Anand profile", The Times of India, अन्तिम पहुँच २१ मे २०११  वेब्याक मेसिन अभिलेखिकरण १४ जुन २०२० मिति
  2. "Nikita would settle for nothing but the best!", The Times of India, १ फेब्रुअरी २००३, अन्तिम पहुँच २१ मे २०११  वेब्याक मेसिन अभिलेखिकरण ९ जुन २०१२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]