आङरिता शेर्पा
स्वरूप
आङरिता शेर्पा | |
---|---|
जन्म | 1948 (age अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।–अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "२"।) सोलुखुम्बु, नेपाल |
मृत्यु | २१ सेप्टेम्बर २०२० काठमाडौँ, जोरपाटी | (उमेर ७१–७२)
अन्य नाम | हिउँ चितुवा |
नागरिकता | नेपाली |
पेशा | पर्वतारोही |
उल्लेखनीय कार्य | बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण |
आङरिता शेर्पा एक नेपाली पर्वतारोही हुन् । उनको जन्म सोलुखुम्बुको थमोमा भएको थियो । उनले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेको थियो ।[१] उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर किर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई हिउँ चितुवा उपनाम दिइएको थियो ।[२][३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;http://www.annapurnapost.com/news/68695
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "म हिउँ चितुवा होइन-आङरिता शेर्पा उर्फ हिउँ चितुवा", सोलु अनलाइन, अन्तिम पहुँच ३१ श्रावन २०६८। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-१८ मिति
- ↑ "एक सय साठी जना चढे सगरमाथा", सौर्य दैनिक, अन्तिम पहुँच ९ जेष्ठ २०६९। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति