सामग्रीमा जानुहोस्

आङरिता शेर्पा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आङरिता शेर्पा
जन्म1948 (age अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिह्न चरित्र ""अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिह्न चरित्र "")
सोलुखुम्बु, नेपाल
मृत्यु२१ सेप्टेम्बर २०२०(2020-09-21) (उमेर ७१–७२)
काठमाडौँ, जोरपाटी
अन्य नामहिउँ चितुवा
नागरिकतानेपाली
पेशापर्वतारोही
उल्लेखनीय कार्य
बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण

आङरिता शेर्पा एक नेपाली पर्वतारोही हुन् । उनको जन्म सोलुखुम्बुको थमोमा भएको थियो । उनले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेको थियो ।[] उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर किर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई हिउँ चितुवा उपनाम दिइएको थियो ।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. उद्दरण त्रुटी: अवैध <ref>चिनो; http://www.annapurnapost.com/news/68695 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  2. "म हिउँ चितुवा होइन-आङरिता शेर्पा उर्फ हिउँ चितुवा", सोलु अनलाइन, अन्तिम पहुँच ३१ श्रावन २०६८ अभिलेखिकरण २०१५-०४-१८ वेब्याक मेसिन
  3. "एक सय साठी जना चढे सगरमाथा", सौर्य दैनिक, अन्तिम पहुँच ९ जेष्ठ २०६९ अभिलेखिकरण २०१६-०३-०५ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]