डायना पेन्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डायना पेन्टी
डायना पेन्टी ककटेलको प्रचार कार्यक्रममा, २०१२
जन्म (1985-11-02) २ नोभेम्बर १९८५ (उमेर ३८)
मुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
अन्य नामडियाना पेन्टी
पेशामोडल, अभिनेत्री
कार्यकाल२००५–हाल सम्म

डायना पेन्टी (जन्म: (1985-11-02) २ नोभेम्बर १९८५ (उमेर ३८), डियाना पेन्टीको रूपमा पानि विख्यात् छिन्) एक भारतीय मोडल र अभिनेत्री हुन्। उनी बलिउडका चलचित्रमा काम गर्ने गर्छिन्। उनीले २००५बाट मोडलिङ्ग गर्न सुरु गरिन् र छिटै नै भारतको शीर्ष डिजाइनरहरूमा धेरैको लागि रेम्पमा हिनिन् र प्रमुख ब्राण्डको विज्ञापन गरे पछि उनीले मोडलको रूपमा सफल केरियरको स्थापना गरिन्। उनको पहलो चलचित्र हास्य प्रेमकहानी चलचित्र ककटेल [१] थियो जसमा उनी सैफ अली खानदीपिका पादुकोणको साथमा थिइन्।

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म २ नोभेम्बर १९८५मा भारतको मुम्बईमा एक पारसी बुबा र ईसाई आमाको घरमा भएको थियो।[२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "उमेर ४ दशक छुन लाग्दा पनि जोडी नभेटेका बलिउडका यी १२ अभिनेत्री", अन्तिम पहुँच २०१९-०२-१९ 
  2. "Diana Penty", Fashion Model Directory, अन्तिम पहुँच २ अक्टोबर २०१३ 
  3. Agrawal, Rati (२७ अप्रिल २०१३), "Bollywood Celebs with Inter-Faith Parents", iDiva, अन्तिम पहुँच ४ फेब्रुअरी २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]