ककटेल (२०१२ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ककटेल
Cocktail 2012 poster.jpg
चलचित्र ककटेलको अधिकारिक पोस्टर
निर्देशकहोमी अदाजानिया
लेखकइम्तियाज अली
साजिद अली
निर्मातासैफ अली खान
दिनेश भिजन
मुख्य कलाकारसैफ अली खान
दीपिका पादुकोण
डायना पेन्टी
डिम्पल कपाडिया
बोमन इरानी
रणदीप हुड्डा
छायाङ्कनअनिल मेहता
सम्पादनश्रीकर प्रसाद
सङ्गीतप्रितम चक्रवर्ती
वितरक
कम्पनी
वितरकइरोस इन्टरनेसनल
प्रदर्शन मिति
  • १३ जुलाई २०१२ (2012-07-13)
अवधि
१४४ मिनेट[१]
देशभारत
भाषाहिन्दी
बजेट६५ करोड (युएस$९.१ मिलियन)[२]
बक्स अफिस७७ करोड (युएस$११ मिलियन) (कुल घरेलू)[३]

ककटेल एक भारतीय चलचित्र हो । यो चलचित्र सन् २०१२ मा प्रदर्शित गरिएको हो । यस चलचित्रका निर्देशक होमी अदाजानिया हुन । यस चलचित्रको मुख्य पात्रहरूमा सैफ अली खान, दीपिका पादुकोण र नवागन्तुक डायना पेन्टी रहेका छन् भने सहायक भूमिकामा डिम्पल कपाडियाबोमन इरानी रहेका छन् । [४][५] रणदीप हुड्डा विशेष भूमिकामा अभिनय गरेका थिए । [६]

पात्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "COCKTAIL (12A)", British Board of Film Classification, ९ जुलाई २०१२, अन्तिम पहुँच ३ नोभेम्बर २०१२ 
  2. Jha, Nishita, "Will The Real Homi Please Stand Up?", अन्तिम पहुँच २८ जुन २०१३ 
  3. http://www.koimoi.com/box-office-bollywood-films-of-2012/
  4. "First look: Cocktail", Sify.com, अन्तिम पहुँच ९ जुलाई २०१२ 
  5. Adarsh, Taran, "Bollywood News Settling for 'Cocktail', not 'Love Aajkal 2'", अन्तिम पहुँच २६ मे २०१२ 
  6. "Randeep Hooda does a cameo in Cocktail", अन्तिम पहुँच २५ अगस्ट २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]