ककटेल (२०१२ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ककटेल
चलचित्र ककटेलको अधिकारिक पोस्टर
निर्देशकहोमी अदाजानिया
लेखकइम्तियाज अली
साजिद अली
निर्मातासैफ अली खान
दिनेश भिजन
मुख्य कलाकारसैफ अली खान
दीपिका पादुकोण
डायना पेन्टी
डिम्पल कपाडिया
बोमन इरानी
रणदीप हुड्डा
छायाङ्कनअनिल मेहता
सम्पादनश्रीकर प्रसाद
सङ्गीतप्रितम चक्रवर्ती
वितरक
कम्पनी
वितरकइरोस इन्टरनेसनल
प्रदर्शन मिति
  • १३ जुलाई २०१२ (2012-07-13)
अवधि
१४४ मिनेट[१]
देशभारत
भाषाहिन्दी
बजेट६५ करोड (युएस$९.१ मिलियन)[२]
बक्स अफिस७७ करोड (युएस$११ मिलियन) (कुल घरेलू)[३]

ककटेल एक भारतीय चलचित्र हो । यो चलचित्र सन् २०१२ मा प्रदर्शित गरिएको हो । यस चलचित्रका निर्देशक होमी अदाजानिया हुन । यस चलचित्रको मुख्य पात्रहरूमा सैफ अली खान, दीपिका पादुकोण र नवागन्तुक डायना पेन्टी रहेका छन् भने सहायक भूमिकामा डिम्पल कपाडियाबोमन इरानी रहेका छन् । [४][५] रणदीप हुड्डा विशेष भूमिकामा अभिनय गरेका थिए । [६]

पात्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "COCKTAIL (12A)", British Board of Film Classification, ९ जुलाई २०१२, अन्तिम पहुँच ३ नोभेम्बर २०१२ 
  2. Jha, Nishita, "Will The Real Homi Please Stand Up?", अन्तिम पहुँच २८ जुन २०१३  वेब्याक मेसिन अभिलेखिकरण ३० मे २०१३ मिति
  3. http://www.koimoi.com/box-office-bollywood-films-of-2012/ वेब्याक मेसिन अभिलेखिकरण २०१२-०६-३० मिति
  4. "First look: Cocktail", Sify.com, अन्तिम पहुँच ९ जुलाई २०१२ 
  5. Adarsh, Taran, "Bollywood News Settling for 'Cocktail', not 'Love Aajkal 2'", अन्तिम पहुँच २६ मे २०१२ 
  6. "Randeep Hooda does a cameo in Cocktail", अन्तिम पहुँच २५ अगस्ट २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]