आकांक्षा पुरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आकांक्षा पुरी
Akanksha Puri
जन्मभोपाल, मध्य प्रदेश, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मोडल
कार्यकाल२०१३-वर्तमान
धर्महिन्दु

आकांक्षा पुरी एक भारतीय मोडल र भारतीय चलचित्र अभिनेत्री हुन् जुन तमिल चलचित्रबलिउडमा आफ्नो अभिनय कार्यको लागि प्रसिद्ध छिन् ।[१] उनले मधुर भण्डारकरको क्यालेन्डर गर्ल (२०१५)बाट बलिउडमा अभिनय सुरुवात गरेकी हुन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

पुरीको जन्म मध्ये प्रदेशको भोपालमा भएको हो । उनले आफ्नो प्राथमिक र उच्च माध्यमिक शिक्षा भोपालबाट प्राप्त गरेकी हुन् । उनको बुवा अवकाश प्राप्त प्रहरी हुन् ।

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

वर्ष चलचित्र भूमिका भाषा
२०१३ एलेक्स पानडियान् तमिल
२०१४ तिहार मकुन्दन तमिल
२०१४ परेज द लर्ड एन्नी मलायलम
२०१५ लोद्दे कन्नड
२०१५ सम्राज्याम:दोस्रो साइरा मलायलम
२०१५ क्यालेन्डर गर्ल्स नन्दिता मेनन हिन्दी
२०१५ अमर अकबर एन्थोनी क्यामियो मलायलम

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Akanksha Puri IMdb", imdb.com, अन्तिम पहुँच ३१ अगस्ट २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]