सामग्रीमा जानुहोस्

आकांक्षा पुरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आकांक्षा पुरी
Akanksha Puri
जन्मभोपाल, मध्य प्रदेश, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मोडल
कार्यकाल२०१३-वर्तमान
धर्महिन्दु

आकांक्षा पुरी एक भारतीय मोडल र भारतीय चलचित्र अभिनेत्री हुन् जुन तमिल चलचित्रबलिउडमा आफ्नो अभिनय कार्यको लागि प्रसिद्ध छिन् ।[] उनले मधुर भण्डारकरको क्यालेन्डर गर्ल (२०१५)बाट बलिउडमा अभिनय सुरुवात गरेकी हुन् ।

पुरीको जन्म मध्ये प्रदेशको भोपालमा भएको हो । उनले आफ्नो प्राथमिक र उच्च माध्यमिक शिक्षा भोपालबाट प्राप्त गरेकी हुन् । उनको बुवा अवकाश प्राप्त प्रहरी हुन् ।

फिल्मोग्राफी

[सम्पादन गर्नुहोस्]
वर्ष चलचित्र भूमिका भाषा
२०१३ एलेक्स पानडियान्तमिल
२०१४तिहारमकुन्दनतमिल
२०१४परेज द लर्डएन्नीमलायलम
२०१५लोद्देकन्नड
२०१५सम्राज्याम:दोस्रोसाइरामलायलम
२०१५क्यालेन्डर गर्ल्सनन्दिता मेननहिन्दी
२०१५अमर अकबर एन्थोनीक्यामियोमलायलम

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Akanksha Puri IMdb", imdb.com, अन्तिम पहुँच ३१ अगस्ट २०१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]