बिदिता बाग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिदिता बाग
बिदिता बाग, २०१२ मा
जन्म३० सेप्टेम्बर १९९१
पेशाअभिनेत्री, मोडल
कार्यकाल२०१०-वर्तमान
उचाइ५'७"

बिदिता बाग (बङ्गाली: বিদিতা বাগ, जन्म: सेप्टेम्बर ३०, १९९१) एक भारतीय अभिनेत्री र व्यावसायिक मोडल हुन् । उनको मोडलिङ करियर र राजनीतिक र सामाजिक चलचित्रले उनलाई चर्चा दिलाएको हो ।[१][२][३]

जीवनी[सम्पादन गर्नुहोस्]

बिदिताको जन्म हावरा, पश्चिम बङ्गालमा भएको हो । उनको जन्म बङ्गाली हिन्दु परिवारमा भएको हो ।

करियर[सम्पादन गर्नुहोस्]

बिदिताले मोडलिङबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् ।[४] Sउनी कोलकातामै मोडलिङबाट चर्चामा आएकी थिइन् ।कोलकाताबाट स्नातक उतिर्ण गरेपछि उनी मुम्बईमा बसाइसराई गरेकी थिइन् ।[५][६][७][८][९][१०]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

वर्ष चलचित्र भाषा टिप्पणी
२०१५ भानुरी उडिया प्रदर्शित
२०१४ गुण पे डोने हिन्दी चलचित्र
२०१४ एक्स हिन्दी पोस्ट प्रोडक्सन
२०१४ १९ जवानरी हिन्दी हुदै
२०१३ कागोजेर नौका बङ्गाली प्रदर्शित

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Newbie Bidita Bag mistaken for Naxalite", अन्तिम पहुँच १९ जनवरी २०१४ 
  2. Movies (website) "Bidita Bag", अन्तिम पहुँच १९ अप्रिल २०१४ 
  3. "Bidita Bag filmography", अन्तिम पहुँच १९ जनवरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण २० अप्रिल २०१४ मिति
  4. "Page Not Found :(", newsaajtak.in, अन्तिम पहुँच १ नोभेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण ८ फेब्रुअरी २०१५ मिति
  5. "The Telegraph - Calcutta (Kolkata) | Entertainment | ‘I don’t want to work with celebs’", telegraphindia.com, अन्तिम पहुँच १ नोभेम्बर २०१५ 
  6. "Friday Release: Rom-com 'From Sydney with Love' - IBNLive", ibnlive.in.com, अन्तिम पहुँच १ नोभेम्बर २०१५ [dead link]
  7. "bengali film icche 2011 interview shiboprasad mukherjee nandita roy with sohini sengupto samadarshi dutta bidita bag", अन्तिम पहुँच १९ जनवरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण २० अप्रिल २०१४ मिति
  8. "From Sydney With Love (2012) WBRi Movie Review: Georgeous Bidita Bag Debuts in Bollywood"  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  9. "Jimmy Shergill to pay tribute to Firoz Khan in Gun Pe Done! - Bollywood News & Gossip, Movie Reviews, Trailers & Videos at Bollywoodlife.com", bollywoodlife.com, अन्तिम पहुँच १ नोभेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण २३ सेप्टेम्बर २०१५ मिति
  10. "Bidita Bag on her Bolly journey and acting dream", telegraphindia.com, अन्तिम पहुँच १ नोभेम्बर २०१५ 

वाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]