धनगढी क्रिकेट लिग - ३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धनगढी क्रिकेट लिग - ३
देशहरूनेपाल नेपाल
प्रशासकधनगढी क्रिकेट एकेडेमी
ढाँचाटि-ट्वान्टी
पहिलो प्रतियोगिताडीसीएल - २
आगामी प्रतियोगिताडीसीएल - ४
प्रतियोगिताको ढाँचाराउण्ड रोविन
टिम सङ्ख्या
वर्तमान विजेताटिम चौराहा
सर्बाधिक रनप्रेम तामाङ (सीवाइसी अत्तरिया)
सर्बाधिक विकेटअमन पन्थि (टिम चौराहा)
वेबसाइटDCLDhangadhi
(डीसीएल -३ )

धनगढी क्रिकेट लिग - ३ यो धनगढी क्रिकेट लिग को तेस्रो संस्करण हो।यो प्रतियोगिता ५ मार्च २०१६ देखि २६ मार्च २०१६ ( २०७२ फागुन २२ देखि २०७२ चैत्र १३) सम्म धनगढीमा चलेको थियो।यो प्रतियोगिता टि-ट्वान्टि क्रिकेट प्रतियोगिता हो।धनगढी क्रिकेट लिग - ३ को आयोजक धनगढी क्रिकेट एकेडेमी हो। यो प्रतियोगितामा धनगढीका ५ टिमहरूले सहभागिता जनाएका थिए।


प्रायोजन[सम्पादन गर्नुहोस्]

धनगढी क्रिकेट लिग - ३ मुख्य प्रायोजक सगरमाथा सिमेन्ट रहेको थियो।सगरमाथाको मुख्य प्रायोजन संगै थुप्रै सह-प्रायोजकहरूले धनगढी क्रिकेट लिग लाई सहयोग गरेका थिए।

लिलाम प्रक्रिया[सम्पादन गर्नुहोस्]

नेपालमा पहिलो पटक खेलाडी लिलाम गरेर क्रिकेटमा व्यावसायिकता ल्याउने कार्यको सुरूवात धनगढी क्रिकेट एकेडेमीले यसै प्रतियोगिता मार्फत गरेको थियो।प्रतियोगिताका महँगा खेलाडी राजु रिजाल थिए। उनलाई सीवाइसी अत्तरियाले रू ४०,००० मा टिममा समावेस गरेको थियो।त्यस्तै टिम संतोषी टोलले सुनिल धमला लाई रू २८,००० मा लिएको थियो।

टिमहरू[सम्पादन गर्नुहोस्]

धनगढी क्रिकेट लिग - ३ मा जम्मा ५ टिम सहभागि थिए।

टिम स्वामित्व कप्तान हेड कोच
टिम हसनपुर कुवेर शाही विक्रम ठगुन्ना नेपाल नेपाल
टिम क्या्पस रोड दीपक खड्का रोमन बम नेपाल नेपाल
टिम चौराहा राजकुमार श्रेष्ठ सोनु तामाङ नेपाल नेपाल
टिम संतोषी टोल जनकराज जोशी विजय रानानेपाल नेपाल
सीवाइसी अत्तरिया नरबहादुर राई महबुब आलमनेपाल नेपाल

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

धनगढी क्रिकेट लिग - ३ मा विभिन्न टिमबाट सहभागी खेलाडीहरू


टिम चौराहा सीवाइसी अत्तरिया टिम हसनपुर क्याम्पस रोड संतोषी टोल
  • विक्रम ठगुन्ना ()
  • दिपेन्द्र ऐरी
  • विनोद लामा
  • ज्ञानेन्द्र क्षेत्री
  • भिम सार्की
  • प्रकाश थापा
  • हृसब देवकोटा
  • दिपेन शर्मा
  • मनोज ठगुन्ना
  • आयुब चन्द
  • बसन्त थापा
  • बसन्तसिंह कार्की
  • अमित पडाल
  • किरण चन्द
  • ललित बम
  • सोनु तामाङ ()
  • पदक केसी
  • भुवन कार्की
  • योगेन्द्र कार्की
  • यम कार्की
  • दिपेन्द्र थापा
  • विपिन रावल
  • अमन पन्थि
  • सन्दिप जोरा
  • प्रदिप केसी
  • एमपी सिंह
  • अर्जुन सावँद
  • किरण ठगुन्ना
  • पवन कार्की
  • अम्बादत्त जोशी
  • महबुब आलम ()
  • विनोद भण्डारी
  • भुवन केसी
  • प्रेम तामाङ
  • सुरेन्द्र चन्द बास्सा
  • विशेष सिंह
  • नबिन भण्डारी
  • नरेश बोहरा
  • ज्ञानेन्द्र कुवँर
  • पुरन थापा
  • दिपक खत्री
  • सञ्जय पन्त
  • अस्फाक अन्सारी
  • हिक्मत सेठी
  • रोमन बम ()
  • चन्द्र सावद
  • ललित भण्डारी
  • राजन शेरचन
  • सागर भण्डारी
  • आशिष बम
  • रवी चन्द
  • लोकेश बम
  • सन्तोष भट्ट
  • राम रावल
  • पारस रावल
  • प्रकाश सिंह ऐरी
  • अमर धानुक
  • सरोज ऐर
  • शिवराज ऐर
  • नारायण जोशी
  • राजु रिजाल ()
  • नरेश बुढाऐर
  • सुनिल धमला
  • रोशन अधिकारी
  • महेश अधिकारी
  • विजय राना
  • न्युरिन अन्सारी
  • युवराज थापा
  • टेकेन्द्र बोहरा
  • अमित साहु
  • अमित बुढा
  • अमन भण्डारी
  • विप्लब विष्ट
  • सुरेश भट्ट
  • प्रकाशजंग कार्की
  • भोजराज भट्ट
  • प्रेम आउजी


भेन्यू[सम्पादन गर्नुहोस्]

धनगढी क्रिकेट लिग - ३ का सम्पुर्ण खेलहरू धनगढी स्थित सेती अञ्चल प्रहरीको मैदानमा सञ्चालन भएका थिए।

धनगढी क्रिकेट लिग - ३ is located in नेपाल
(सेति अञ्चल प्रहरी मैदान)
(सेति अञ्चल प्रहरी मैदान)
(सेति अञ्चल प्रहरी मैदान रहेको स्थान)

खेल मैदान रहेको स्थान

विजेता[सम्पादन गर्नुहोस्]

धनगढी क्रिकेट लिग - ३ को ट्रफी अन्तिम खेलमा सीवाइसी अत्तरियालाई सुपर ओभरमा पछि पार्दै टिम चौराहाले जितेको छ।

पुरष्कार राशी[सम्पादन गर्नुहोस्]

  • प्रथम पुरस्कार रू ३,००,०००

(विजेता : टिम चौराहा)

  • दृतिय पुरष्कार रू १५०,०००

(विजेता : सीवाइसी अत्तरिया)

  • म्यान अफ द सिरिज रू ५०,०००

(विजेता : सन्तोष भट्ट) (क्याम्पस रोड)

  • म्यान अफ द म्याच रू ५,००० (फाइनल)

(विजेता : प्रेम तामाङ) (सीवाइसी अत्तरिया)

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]