सामग्रीमा जानुहोस्

मल्ली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मल्ली
मल्ली is located in सिक्किम
मल्ली
मल्ली
सिक्किम, भारतमा स्थान
मल्ली is located in भारत
मल्ली
मल्ली
मल्ली (भारत)
निर्देशाङ्क: २७°५′२६.१६″उ॰ ८८°२७′२१.९६″पू॰ / २७.०९०६०००°N ८८.४५६१०००°E / 27.0906000; 88.4561000निर्देशाङ्कहरू: २७°५′२६.१६″उ॰ ८८°२७′२१.९६″पू॰ / २७.०९०६०००°N ८८.४५६१०००°E / 27.0906000; 88.4561000
देश भारत
राज्य सिक्किम
जिल्लानाम्ची
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)

मल्ली (जसलाई मेल्ली पनि भनिन्छ) पश्चिम बङ्गाल-सिक्किम सीमामा टिस्टा नदीको नजिकै को एक सहर हो। यो शहरमा दुई बजारहरू छन्, एउटा पश्चिम बङ्गालको कालिम्पोङ जिल्लाको राष्ट्रिय राजमार्ग १० मा अवस्थित छ र अर्को सिक्किमको नाम्ची जिल्लामा छ। सेवोक-राङ्पो रेलवे लाइनको मेली रेलवे स्टेशन मेल्लीको कालिम्पोङ जिल्ला भागमा अवस्थित छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "मल्ली निर्वाचन क्षेत्रको निम्ति दुई उम्मेदवारकाे नामाङ्कन दर्ता -" (द रेपुब्लिक इन्डियनमा), अन्तिम पहुँच २०२४-१२-२१