मल्ली
स्वरूप
मल्ली | |
|---|---|
| निर्देशाङ्क: २७°५′२६.१६″उ ८८°२७′२१.९६″पू / 27.0906000°N 88.4561000°E | |
| देश | |
| राज्य | |
| जिल्ला | नाम्ची |
| समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
मल्ली (जसलाई मेल्ली पनि भनिन्छ) पश्चिम बङ्गाल-सिक्किम सीमामा टिस्टा नदीको नजिकै को एक सहर हो। यो शहरमा दुई बजारहरू छन्, एउटा पश्चिम बङ्गालको कालिम्पोङ जिल्लाको राष्ट्रिय राजमार्ग १० मा अवस्थित छ र अर्को सिक्किमको नाम्ची जिल्लामा छ। सेवोक-राङ्पो रेलवे लाइनको मेली रेलवे स्टेशन मेल्लीको कालिम्पोङ जिल्ला भागमा अवस्थित छ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "मल्ली निर्वाचन क्षेत्रको निम्ति दुई उम्मेदवारकाे नामाङ्कन दर्ता -" (द रेपुब्लिक इन्डियनमा), अन्तिम पहुँच २०२४-१२-२१।
| सिक्किम भूगोलसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |