प्रयोगकर्ता:Pravinaryal20

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्रीमान् प्रविण अर्याल
Mr. Pravin Aryal
जन्म (1997-09-30) ३० सेप्टेम्बर १९९७ (उमेर २६)
कावासोती, नवलपरासी, नेपाल
राष्ट्रियतानेपाली
जातीयताबाहुन
नागरिकतानेपाली
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
उच्च माध्यमिक शिक्षा परिषद्
सरकारी विद्यालय
पेशाविद्यार्थी, दृष्य सम्पादक
धर्महिन्दु
मातापिताशालिकराम अर्याल
गायत्री शर्मा अर्याल
इमेलpravinaryal20@gmail.com
वेबसाइटब्लग

प्रविण अर्याल (English: Pravin Aryal; जन्म १४ अाश्वीन २०५४)[१], म एक नेपाली नागरीक हुँ र सिभिल र्इन्जीनियरी विषयमा स्नातक स्तरको पढार्इ थापाथली क्याम्पसमा अध्ययन गरीरहेको छुँ।[२] म एक मध्यम वर्गिय परिवारीक पृष्ठबाट अाएको ब्यक्ति हुँ।


जीवन[सम्पादन गर्नुहोस्]

Kawasoti Highway at Winter season
Kawasoti Highway at Winter season

म मध्यम वर्गीय परीवारमा हुर्केको ब्यक्ति हुँ। मैले काठमाडौंको थापाथली क्याम्पसमा सिभिल र्इन्जिनियरीङ्गमा स्नातक गरीरहेको छुँ। म कावासोती, नवलपरासी जिल्लामा जन्मेको हुँ। मेरो बाल्यकाल गुल्मी जिल्लाको अाँपचाैर गाविस स्थित र्इन्द्रेगाैंडामा वित्यो। त्यहाँ म मेरो बुवासँग बस्ने गर्थें, बुवाले श्री नेपाल राष्ट्रिय उ.मा.वि.मा अध्यापन गराउनुहुन्थ्यो र म पनि त्यही विद्यालयमा कक्षा १० सम्म अध्ययन गरेको थिए।[३]. गाँउमा मलार्इ नचिन्ने कमै मात्र थिए। मैले बि.सं. २०६८ प्रथम श्रेणीमा एस्.एल्.सी. उत्तिर्ण गरे र बुटवलमा रहेको मणिमुकुद्न कलेजबाट उच्च माध्यमिक शिक्षा बि.सं. २०७१ सालमा विशिष्ट श्रेणीमा पुरा गरे। म अहिले उच्च स्तरीय प्रविधिक शिक्षा लिर्इरहेको छु, यो तह मैले वि.सं. २०७५ साल सम्ममा पुरा गर्नेछु।
म एक साधारण र र्इमान्दार मान्छे हुँ। मैले प्रायः किताब पढ्न र नयाँ ठाउँमा घुम्न, दृष्यावलोकन गर्न रुचाउँछु।

शिक्षा[सम्पादन गर्नुहोस्]

तह विद्यालय विधा बर्ष
एस्.एल्.सी. नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय गणित २०१२
उच्च माध्यमिक मणिकुन्द उच्च माध्यमिक विद्यालय भाैतिक विज्ञान २०१४
स्नातक थापाथली क्याम्पस सिभिल र्इन्जिनियरीङ्ग -

मेरो प्रसिद्धी[सम्पादन गर्नुहोस्]

  1. साहित्य
  2. थापाथली क्याम्पस
  3. फेसबुक
  4. ट्विटर
  5. इन्स्टाग्राम

रुचि[सम्पादन गर्नुहोस्]

  1. साहित्य
  2. यात्रा
  3. पुस्तक
  4. प्रकृति
  5. दालभात, रोटी

मेरो बारेमा[सम्पादन गर्नुहोस्]

यो प्रयोगकर्ता विकी विमिन एडिटाथन २०१७ का सहभागी हुनुहुन्थ्यो ।
यो प्रयोगकर्ताको फेसबुक प्रोफाइल छ ।
यो प्रयोगकर्ता पुरुष हुनुहुन्छ ।
यो प्रयोगकर्ता अन्तरिक्ष विज्ञानमा रुचि राख्नुहुन्छ।
यो प्रयोगकर्ताको समय रेखा UTC+05:45 हो ।

विकिपेडीयामा मेरो योगदानहरू[सम्पादन गर्नुहोस्]

Reference[सम्पादन गर्नुहोस्]

  1. Aryal, Pravin, "Pravin Aryal", pravinaryal.blogspot.com, अन्तिम पहुँच १८ जनवरी २०१७ 
  2. Campus, Thapathali, "Thapathali Campus - Institute of Engineering", thapathalicampus.edu.np (अङ्ग्रेजीमा), अन्तिम पहुँच १८ जनवरी २०१७ 
  3. Aryal, Pravin, "Pravin Aryal", Pravin Aryal, Pravin Aryal, अन्तिम पहुँच १८ जनवरी २०१७