प्रयोगकर्ता:Pravinaryal20
श्रीमान् प्रविण अर्याल Mr. Pravin Aryal | |
|---|---|
| जन्म | ३० सेप्टेम्बर १९९७ कावासोती, नवलपरासी, नेपाल |
| राष्ट्रियता | नेपाली |
| जातीयता | बाहुन |
| नागरिकता | नेपाली |
| मातृ शिक्षाप्रतिष्ठान | त्रिभुवन विश्वविद्यालय उच्च माध्यमिक शिक्षा परिषद् सरकारी विद्यालय |
| पेशा | विद्यार्थी, दृष्य सम्पादक |
| धर्म | हिन्दु |
| मातापिता | शालिकराम अर्याल गायत्री शर्मा अर्याल |
| इमेल | pravinaryal20@gmail.com |
| वेबसाइट | ब्लग |
प्रविण अर्याल (English: Pravin Aryal; जन्म १४ अाश्वीन २०५४)[१], म एक नेपाली नागरीक हुँ र सिभिल र्इन्जीनियरी विषयमा स्नातक स्तरको पढार्इ थापाथली क्याम्पसमा अध्ययन गरीरहेको छुँ।[२] म एक मध्यम वर्गिय परिवारीक पृष्ठबाट अाएको ब्यक्ति हुँ।
जीवन
[सम्पादन गर्नुहोस्]
म मध्यम वर्गीय परीवारमा हुर्केको ब्यक्ति हुँ। मैले काठमाडौंको थापाथली क्याम्पसमा सिभिल र्इन्जिनियरीङ्गमा स्नातक गरीरहेको छुँ। म कावासोती, नवलपरासी जिल्लामा जन्मेको हुँ। मेरो बाल्यकाल गुल्मी जिल्लाको अाँपचाैर गाविस स्थित र्इन्द्रेगाैंडामा वित्यो। त्यहाँ म मेरो बुवासँग बस्ने गर्थें, बुवाले श्री नेपाल राष्ट्रिय उ.मा.वि.मा अध्यापन गराउनुहुन्थ्यो र म पनि त्यही विद्यालयमा कक्षा १० सम्म अध्ययन गरेको थिए।[३]. गाँउमा मलार्इ नचिन्ने कमै मात्र थिए। मैले बि.सं. २०६८ प्रथम श्रेणीमा एस्.एल्.सी. उत्तिर्ण गरे र बुटवलमा रहेको मणिमुकुद्न कलेजबाट उच्च माध्यमिक शिक्षा बि.सं. २०७१ सालमा विशिष्ट श्रेणीमा पुरा गरे। म अहिले उच्च स्तरीय प्रविधिक शिक्षा लिर्इरहेको छु, यो तह मैले वि.सं. २०७५ साल सम्ममा पुरा गर्नेछु।
म एक साधारण र र्इमान्दार मान्छे हुँ। मैले प्रायः किताब पढ्न र नयाँ ठाउँमा घुम्न, दृष्यावलोकन गर्न रुचाउँछु।
शिक्षा
[सम्पादन गर्नुहोस्]| तह | विद्यालय | विधा | बर्ष |
|---|---|---|---|
| एस्.एल्.सी. | नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय | गणित | २०१२ |
| उच्च माध्यमिक | मणिकुन्द उच्च माध्यमिक विद्यालय | भाैतिक विज्ञान | २०१४ |
| स्नातक | थापाथली क्याम्पस | सिभिल र्इन्जिनियरीङ्ग | - |
मेरो प्रसिद्धी
[सम्पादन गर्नुहोस्]रुचि
[सम्पादन गर्नुहोस्]- साहित्य
- यात्रा
- पुस्तक
- प्रकृति
- दालभात, रोटी
मेरो बारेमा
[सम्पादन गर्नुहोस्]
| ||||||
|
विकिपेडीयामा मेरो योगदानहरू
[सम्पादन गर्नुहोस्]Reference
[सम्पादन गर्नुहोस्]- ↑ Aryal, Pravin, "Pravin Aryal", pravinaryal.blogspot.com, अन्तिम पहुँच १८ जनवरी २०१७।
- ↑ Campus, Thapathali, "Thapathali Campus - Institute of Engineering", thapathalicampus.edu.np (अङ्ग्रेजीमा), अन्तिम पहुँच १८ जनवरी २०१७।
- ↑ Aryal, Pravin, "Pravin Aryal", Pravin Aryal, Pravin Aryal, अन्तिम पहुँच १८ जनवरी २०१७।