ब्रिजेस चौधरी
व्यक्तिगत जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | ब्रिजेस चौधरी | ||||||||||||
खेल्ने स्थान(हरू) | स्ट्राइकर | ||||||||||||
क्लब जानकारी | |||||||||||||
वर्तमान टोली | एन्फा एकेडेमी | ||||||||||||
सङ्ख्या | १० | ||||||||||||
अन्तर्राष्ट्रिय करियर | |||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||
२०१७ | नेपाल यू-१५ | ४ | (४) | ||||||||||
२०१७-१८ | नेपाल यू-१७ | ३ | (३) | ||||||||||
२०१९ | नेपाल यू-२० | २ | (०) | ||||||||||
सम्मान
|
ब्रिजेस चौधरी एक नेपाली फुटबल खेलाडी हुन् । उनी नेपाल राष्ट्रिय यू-१५ तथा १६ टिममा उत्कृष्ट गोल खेल कौशल प्रदर्शन गरेपछि नेपाली फुटबल जगतमा आशालाग्दा खेलाडीका रूपमा स्थापित भएका थिए ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]खेलजीवन
[सम्पादन गर्नुहोस्]चौधरी एक एन्फा एकेडेमीका उत्पादन हुन् । उनी नेपाल राष्ट्रिय यू-१५ तथा १६ टिममा उत्कृष्ट गोल खेल कौशल प्रदर्शन गरेपछि नेपाली फुटबल जगतमा आशालाग्दा खेलाडीका रूपमा स्थापित भएका थिए ।
क्लब जीवन
[सम्पादन गर्नुहोस्]अन्तराष्ट्रिय जीवन
[सम्पादन गर्नुहोस्]अन्डर-१५
[सम्पादन गर्नुहोस्]उनीले नेपाल राष्ट्रिय यू-१५ टिमबाट कुल ४ खेल खेल्दै कुल ४ गोल गर्न सफल भएका थिए । भने उनले त्यो चारै गोल नेपालमा भएको २०१७ साफ अन्डर-१५ च्याम्पियनसिपमा गरेका थिए ।
२०१७ साफ यू-१५ च्याम्पियनसिप=
[सम्पादन गर्नुहोस्]नेपालमा भएको २०१७ साफ अन्डर-१५ च्याम्पियनसिपमा नेपालले फाइनल सम्मको यात्रातय गर्दा उनले नेपालका निम्ति ४ गोल गरेका थिए । फाइनलमा समेत गोल गरेका उनको १ गोलले मात्र नेपाललाई उपाधि उचाल्न प्रयाप्त भएन।र अन्तमा नेपाल भारत सँग २-१ गोलअन्तरले पराजित हुन पुग्यो ।
अन्डर-१६
[सम्पादन गर्नुहोस्]उनीले नेपाल राष्ट्रिय यू-१६ टिमबाट कुल ३ खेल खेल्दै कुल ३ गोल गर्न सफल भएका थिए । भने उनले त्यो तीनै गोल नेपालमा भएको २०१८ एएफसी यु-१६ च्याम्पियनसिप छनोटचरणमा गरेका थिए ।
२०१८ एएफसी यु-१६ च्याम्पियनसिप छनोट
[सम्पादन गर्नुहोस्]ब्रिजेसले २०१८ एएफसी यु-१६ च्याम्पियनसिप छनोटचरणमा आफ्नो उत्कृष्ट गोल गर्ने क्षमता प्रदर्शन गरेका थिए । नेपालले पहिलो खेल इराक सँग १-० ले पराजित भएको थियो । भने उनको दुई उत्कृष्ट गोलका मद्दतले नेपालले दोस्रो खेलमा परिचित प्रतिद्वन्द्वी भारतलाई बराबरमा रोकेको थियो[१]। तर तेस्रो खेलमा उनले पेनाल्टी मार्फत नेपाललाई अग्रता दिलाए पनि अन्तमन नेपाल उक्त खेलमा पराजित हुन पुगेको थियो ।
२०१९ यु-१८ साफ चारै च्याम्पियनसिप
[सम्पादन गर्नुहोस्]अन्तर्राष्ट्रिय गोलहरू
[सम्पादन गर्नुहोस्]- अन्तराष्ट्रिय गोल विवरण
वर्ष | खेल | गोल |
---|---|---|
२०१७ | ७ | ७ |
जम्मा | ७ | ७ |
यु-१५
[सम्पादन गर्नुहोस्]गोल संख्या | विपक्ष | टिम स्थिति | अन्तिम नतिजा | मिति | रंगशाला | प्रतियोगिता |
---|---|---|---|---|---|---|
१./२. | माल्दिभ्स | १-० ६-० |
६-० | २१ अगस्ट २०१७ | एन्फा कम्प्लेक्स हल | २०१७ साफ अन्डर-१५ च्याम्पियनसिप |
३. | बङ्गलादेश | ४-२ | ४-२ | २५ अगस्ट २०१७ | एन्फा कम्प्लेक्स हल | २०१७ साफ अन्डर-१५ च्याम्पियनसिप (सेमिफाइनल) |
४. | भारत | १-० | १-२ | २७ अगस्ट २०१७ | एन्फा कम्प्लेक्स हल | २०१७ साफ अन्डर-१५ च्याम्पियनसिप (फाइनल) |
यु-१६
[सम्पादन गर्नुहोस्]गोल संख्या | विपक्ष | टिम स्थिति | अन्तिम नतिजा | मिति | रंगशाला | प्रतियोगिता |
---|---|---|---|---|---|---|
१./२. | भारत | १-० २-२ |
२-२ | २० सेप्टेम्बर २०१७ | हलचोक रंगशाला | २०१८ एएफसी अन्डर-१५ च्याम्पियनसिप छनोटचरण |
३. | प्यालेस्टाइन | १-० | १-२ | २२ सेप्टेम्बर २०१७ | हलचोक रंगशाला | २०१८ एएफसी अन्डर-१५ च्याम्पियनसिप छनोटचरण |
उपाधिहरू
[सम्पादन गर्नुहोस्]- उपविजेता:२०१७